कोरियाली आतंकित अशान्तिको बादल भित्र शान्तिको ज्योति l
https://nnkorea.blogspot.com/2013/04/l_3931.html
ईश्वर गुरुङ ,सउल, दक्षिण कोरिया l
२१औं शताव्दीमा सबै राष्ट्रहरु एक अर्का संग भयभित छन । असिमित साधन र श्रोत बढाउदै सैनिक क्षमता बृद्धि गरि एक अर्कालाई भयभित पारि रहेका छन । अरबौ डलर खर्च गरेर आणविक शक्तिको प्रर्दशन गरि विश्व माथि आºनो हैकम र रवाफ देखाई आणविक शक्तिको भयले त्रषित बनाई राखेका छन् । पहिलो र दोश्रो युद्धमा करोडौ मानिस मरे करोडौ मानिस अपाङ्गा भए भने सन १९५०–१९५३ मा कोरियाली प्रायदिपको गृह युद्धमा पनि कति ठूलो भौतिक र मानविय क्षति भए होलान त्यसका लेखा जोखा कोरियाकै सरकार र जनतालाई नै थाहा होला फेरी अहिलेको परिवेशमा उत्तर कोरियाले सन १९५३ मा भएको युद्ध विराम सन्धि भंङ्ग गरि कोरियाली प्रायदिपमा सम्भावित युद्धको भयले विश्वलाई नै आतंकित बनाई राखेको बेला एशियाबाट तेश्रो विश्व युद्धलाई नै निम्ताउने त होईन भन्ने विषयले कता हो कता मनमा त्रास भईरहेको अवस्थामा गम्भिर परिणाम पनि नआउला भन्न सकिने अवस्था छैन ।
यस्तो आतंकित भयभित र त्रषित अवस्थामा विश्व शान्ति र मानव हितका लागि बौद्ध दर्शनका संस्थापक प्रर्वतक तथा दार्शनिक गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीबाट विश्व शान्तिको ज्योति फैलाई रहेको अखण्ड ज्योति यहि अप्रिल १८ तारिखमा नेपाल र कोरियाका धर्म गुरुहरुद्वारा पुजापाठ गरेर मे १९ मा राष्ट्रपतिबाट हस्तान्तरण गरि चिनको स्वशाषित क्षेत्र तिब्बत र चिनको प्रमुख गुम्बाहरुहरु हुदै मे २ तारिखमा ईन्छन हारबर प्रवेश गराई उत्तर र दक्षिण कोरियाको सिमाना मुनसान डि. एम. जेट. मा गई नेपाल र कोरियाका धर्म गुरुहरु र उच्चस्तरिय टोलीहरुको साथमा शान्तिको प्रार्थना गर्दै दिप प्रज्वलन गरिनाले उत्तर द. कोरियाको समसामयिक भयभित वातावरणमा मात्र नभई विश्वलाई नै शान्तिको सन्देश दिई जी. ८ कै लिडरहरुको समेत ध्यानाकर्षण गराउ“न सक्ने भएकोले कोरियामा शान्ति दिप प्रज्वलनको ऐतिहासिक महत्व रहने छ ।
तसर्थ आदरणीय नेपाली समुदाय यस्तो पवित्र कार्यमा आर्थिक, नैतिक साथै भौतिक सहयोग गरिदिनुहुन शान्ति दिप प्रज्वलन सामितिको तर्फबाट हार्दिक अनुरोध गर्दछु ।
लेखक बौद्द परिवार दक्षिण कोरियाका अध्यक्ष हुनुहुन्छ, हाल सान्ति दीप प्रज्वलन समिति दक्षिण कोरियाका संयोजक रहनु भएको छ ।
मे २ २०१३–५–२ तारिखका दिन ईन्छन हारबरमा गई स्वागत र विशेष कार्यक्रम गरि उत्तर र दक्षिण कोरियाको सिमानामा र हेको मुनसानको विशेष कार्यक्रममा शान्तिको प्रार्थना गरिनेछ भने सोहि दिन दोसन्सा गुम्बामा शान्ति दिप प्रज्वलन गर्ने कार्यक्रम रहेकोले सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनीहरुमा उक्त दिन उपस्थित हुन अनुरोध गर्दै बसको समेत व्यवस्था गरिएको जानकारी गराउन चाहान्छु ।
सम्पर्कको लागिः–
संरक्षकः नेपाली राजदुतावास उपनियोग प्रमुख श्री राजाराम बर्तौता ०१०–३३२२–४८४८
संयोजकः ईश्वर गुरुङ्ग ०१०–३५५०–६८७३
उपसंयोजकः गुरुजु नविन बज्रचार्य ०१०–२४२०–०३८९
सचिवः श्री प्रितम गुरुङ्ग ०१०–८६९५–७७९८
इातायात व्यवस्थापनः श्री विनोद कुवर ०१०–३२८१–४७८६
उपसंयोजकः श्री भि गुरुङ्ग ०१०–५२९७–८८५०
श्री रामकाजी गुरुङ्ग ०१०–५८३२–७९४६
श्री राजु क्षेत्री ०१०–५०९८–७६०४
आस्था बिन्दु मल्ल ०१०–३१६६–७३०५
श्री गंगाराज राई ०१०–९९६०–३९८९
श्री खेमराज कार्की ०१०–९९१४–३०५०
श्री रुद्र शर्मा ०१०–२९७७–४८४८
श्री कृष्ण गुरुङ्ग ०१०–६५२५–१८९९
आर्थिक सहयोगको लागि सम्पर्क नं.ः
बैंकको नामः हाना बैंक
खाताको नामः रुद्र शर्मा
खाता नं.: २०७९१०२२७८०४६०७
फोन नं. : ०१०–३९७७–४८४८

Post a CommentDefault CommentsFacebook Comments