स्याङ्जा परिवारले “आंधी-खोला सांगितिक सौगात- ४” सफल पार्न समितिहरु गठन गर्यो l
https://nnkorea.blogspot.com/2013/06/l_26.html
झक थापा मगर ,सउल, दक्षिण कोरिया
कार्यक्रमबाट संकलन रकमले सामुदायिक अस्पताल स्याङ्जाको लागि एम्बुलेन्स किन्ने निर्णय
जून २३ तारिखको दिन बाग्लुङ्ग सम्पर्क समितिले भलिबल खेल प्रतियोगिता आयोजना गरेको स्थल सिनहोङ् युनिभर्सिटी मावलसा वोईजम्बुमा स्याङ्जा परिवारका अध्यक्ष मिलन राना मगरको सभापतित्वमा संस्थाको वैठक बसी आंउदो छुसकको दोश्रो दिन (सेप्टेम्बर १९) आयोजना गर्ने “आंधी-खोला सांगितिक सौगात-४” को बारेमा महत्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न गरेको छ।
सह-सचिव कुमार थापा मगरका अनुसार आंधी-खोला सांगितिक कार्यक्रम उद्धेश्यमूलक भएको र कार्यक्रम बाट संकलित रकमले स्याङ्जा जिल्लाका दुर्गम स्थानका स्याङ्जाबासीहरु बिरामी तथा दुर्घटनामा परेको बेलामा समय र यातयातको अभावले ज्यान गुमाउने अवस्था आई नपरोस भनि स्याङ्जा जिल्लाको सामुदायिक अस्पतालमा एउटा एम्बुलेन्सको व्यवस्था गर्ने (नपुग रकम कोरिया स्थित स्याङ्जालीहरुबाट संकलन गर्ने) निर्णय गर्दै छुसकको दोश्रो दिन (सेप्टेम्बर १९) “आंधी-खोला सांगितिक सौगात-४ कार्यक्रम गर्न लागिएको र कार्यक्रमलाई भब्यरुपमा सफल पार्नको लागि आवश्यक परेमा पछि कमिटीहरु थप गरिने गरि हाललाई अध्यक्ष, सल्लाहाकार ज्यूहरु र कार्य समितिका पदाधिकारीहरुबाट गठन गरिएको छ । गठन गरिएको कमिटीहरुमा-(१)कलाकार व्यवस्थापनमा अध्यक्ष मिलन राना मगर र सल्लाहाकार गुप्त गुरुङ्(२)हल व्यवस्थापनमा सल्लाहाकारहरु श्री ईश्वर गुरुङ् ( अध्यक्ष बौद्ध परिवार)र नेत्र राना मगर(फेवा मार्ट दोङदेमुन सउल)(३)कार्यक्रम व्यवस्थापनमा सल्लाहाकार हेम थापा मगर(अध्यक्ष नेपाल मगर संघ) र कुमार न्यौपाने(अध्यक्ष लभ ईन नेपाल)(४)स्वयम सेवक परिचालनमा सल्लाहाकार खोम गुरुङ्(सचिव कास्की परिवार) र धर्म गुरुङ् (खेलकूद संयोजक)(५)अतिथी सत्कारमा उपाध्यक्ष श्रीमती हिमानी गुरुङ् र सदस्य कल्पना गुरुङ् (६) टिकट बिक्री बितरणमा कोषाध्यक्ष गुन बहादुर राना मगर र सह-कोषाध्यक्ष सपना शर्मा (७)प्रचार-प्रसार र जन-सम्पर्क समितिमा सचिव दिपेन्द्र ढकाल र सह-सचिव कुमार थापा मगर (८) सांस्कृतिक कार्यक्रम सयोजकमा सि.पी मगर हुनुहुन्छ।

Post a CommentDefault CommentsFacebook Comments