करिना कपुरले आफ्नो नाम बदल्ने

बलिउडका नम्बर १  अभिनेत्री करिना कपुरले अब आफ्नो नाम बद्ल्ने भएकी छन् । अभिनेता सैफ अलि खानसित बिबाह गरेको १ वर्षपछि उनले आफ्नो नामको पछाडी खान राख्ने घोषणा गरेकी छिन् ।
अब आउने फिल्म सत्याग्रहको स्क्रीनमा उनको पुरा नाम करिना कपुर खान रहनेछ । अघिल्लो वर्ष अक्टोबरमा उनले सैफ अलि खानसँग बिहे गरेकी हुन् ।

त्यसपछि उनी आमिर खानको साथमा फिल्म तलाशमा अभिनय गरेकी थिइन् । सो फिल्ममा उनको नाम भने करिना कपुर मात्र थियो । खान जोडिएको थिएन् ।

Related

enter 4685085100443693486

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item