कोरिया/कोरियामा " रमाइलो गर्मि पिकनिक कार्यक्रम"सम्पन्न
https://nnkorea.blogspot.com/2012/07/blog-post_17.html
कोरियामा " रमाइलो गर्मि पिकनिक कार्यक्रम"सम्पन्न
नेवा पुचः साउथ कोरियाले आयोजना गरेको "रमाइलो गर्मि पिकनिक प्रोग्राम"यहि १५ जुलाई २०१२ मा सम्पन्न भयो l कोरियाको यांगयांग स्थित खंग्वोंनदो समुन्द्रमा आयोजना गरेको सो बृहत पिकनिक कार्यक्रममा ७८ जना कोरियामा रहेका नेपालीहरुको सहभागिता रहेको थियो l
नेवा पुचः साउथ कोरिया पिकनिक कार्यक्रम भिडियो
" कोरियामा आएको २ बर्ष भयो तर पहिलो पटक यति धेरै नेपाली साथीहरुसित पिकनिक जान पाउँदा एकदम रमाइलो भयो र आफु नेवार भए पनि कोरियामा पहिलो पटक नेवारी समेबजी खान पाउँदा आफ्नो घरको याद आयो l " सो कार्यक्रममा सहभागिता जनाउनुभएका कोरियामा कार्यरत भक्तपुर गुन्डुका राजेश फांजु बताउनु हुन्छ l
पिकनिकका फोटोहरु
![]() |
| फोटो : निर्मल महर्जन |
![]() |
| फोटो : निर्मल महर्जन |

.jpg)




.jpg)

.jpg)

.jpg)





Post a CommentDefault CommentsFacebook Comments