कोरियामा भयानक टाईफन प्रवेश, होसियारी हुन वातावरण मन्त्रालयको आव्हान

डम्बर सुब्बा



कोरियामा १५ औ पल्ट खतरनाक बोलाभेन नामक टाईफन आउने भएकोले सम्पूर्ण कोरियाबासीहरुलाई होसियारी हुन वातावरण मन्त्रालयले आव्हान गरेको छ । उक्त बोलाभेन टाईफनको क्षेत्रफल ४५ मिटर, १६२ किलोमिटर स्पीडको रहेको बताएको छ । सो टाईफन हाल जेजु टापु सम्म आईपुगि सकेको र भोली दिउसोको ३ बजे सिओलमा प्रवेश गर्ने बताएको छ । 

वातावरण मन्त्रालयको अनुसार २००० साल भित्र आएको टाईफन मध्ये भयानक टाईफन हुने बताउदै यस पल्टको बोलाभेन टाईफनमा हुरी बतासका साथमा प्रति घण्टा ३० मिलिमिटिर बर्षातको साथै विभिन्न क्षेत्रमा ३०० सय मिटिमिटर पानी पर्नेसक्ने बताएको छ ।

बोलाभेन नामक टाईफनले ठुलो जन,धनको नष्ट हुन सक्ने सम्भावना रहेको बताएको छ । कोरियाको विभिन्न क्षेत्रहरुका निम्न माध्यामिक विधालय देखि माध्यामिक विधालयहरु आपतकालिन बिदा दिई  सकेको छ । विभिन्न सरकारी तथा गैर सरकारी सार्वजनिक कार्यक्रमहरु रदद गरि रहेको छ ।nepalikorea

Related

korea 4191051748615588598

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item