विश्वकै होचा पुरुष/महिलाको गिनिजमा अर्को रेकर्ड


विश्वका होचा पुरुष नेपालका ७२ बर्षीय चन्द्रबहादुर डाँगी दौरा सुरवाल, ढाकाटोपीमा र विश्वकै होची महिला भारतकी १८ बर्षिया ज्योती अम्गेले सारी चालोमा सजिएर भेट गरेपश्चात सो भेटलाइ गिनिज बुकको इतिहासमा होचा महिला र पुरुषबीच भेट भएको यो पहिलो रेकर्डस रुपमा दर्ता गराएका छन् ।  ५४. ६ सेमि उचाइको डाँगी र ६२. ८ सेमिकी ज्योतीले  आफ्नो रेकर्ड दर्ता गराएपछि फोटोशुट पनि गरेका छन् ।। उनीहरूसहितको नयाँ गिनिज बुकको नयाँ संस्करणको किताब सेप्टेम्बरमा आउने रेकर्डसले जनाएको छ 

भिडियो 

Related

news 3532112329611624071

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item