अमेरिकामा नेपाली ‘पोर्न स्टार’ बिन्दु परियार


अमेरिकामा नेपाली ‘पोर्न स्टार’ बिन्दु परियार 
एसएलसी पनि पास नगरेकी पोखरा हेम्जाकी बिन्दू परियार अहिले अमेरिकी बजारमा हटी बिन्दुको नामले चिनिन्छिन् । बयस्क क्लवमा एकपछि अर्को गर्दै कपडा उतारेर नाच्ने स्ट्रीपर डान्सरको पेशामार्फत यौन बजारमा छिरेकी बिन्दु अहिले पोर्न स्टारका रुपमा अघि बढिरहेकी छिन् ।युट्युव तथा बिभिन्न वेबसाइटमा बिन्दुका सेक्स भिडियोहरु प्रसस्त भेट्न सकिन्छ । बिन्दु नेपाली, हटी बिन्दु र बिन्दु परियारका नाममा उनका यौनलीला प्रर्दशन गरिएका भिडियोहरु भेट्न सकिन्छ । ती भिडियोहरुमा उनले आफुलाई नेपालीका रुपमा चिनाएकी छिन् । कतिपय भिडियोमा नेपालीमै बोलेको पनि भेटिन्छ ।बिन्दु खुलेआम स्ट्रीपर डान्सर र पोर्न स्टारका रुपमा चिनिन खोज्दैछिन् । स्ट्रीपर डान्स अमेरिकामा कानुनी मानिन्छ ।पोखराकी बिन्दु कसरी अमेरिका पुगिन, कसरी पोर्न स्टार बनिन, त्यसको बेग्लै कथा छ । सन् २००० मा पोखरामा एक अमेरिकी पर्वतारोहीसँग भेट हुन्छ बिन्दुको । बिन्दुको रुपबाट आर्कषिर्त ती पर्वतारोहीले बिहे गर्ने प्रस्ताव गर्छन, त्यसलाई स्वीकार्दै १७ बर्षे बिन्दु झण्डै दोब्बर उमेरका अमेरीकीसँग बिबाह गरेर अमेरिका पुग्छिन् ।



ती पर्वतारोहीको वाचा हुन्छ- औपचारिक बिहे गरेर श्रीमती बनाउने, सन्तान जन्माउने र सन्तानलाई अमेरिकी नागरिकता दिलाउने । तर पर्वतारोहीले श्रीमती बनाएर राखेपनि औपचारिकता दिएनन् । एक दिन पार्टीमा क्लव गएका बेला स्ट्रीपर डान्सर भेटिन र आफ्ना श्रीमानलाई त्यस्तो अंगाल्ने प्रस्ताव राखिन् । श्रीमानले प्रस्ताव स्वीकार गरेपछि उनी स्ट्रीपर डान्सरका रुपमा काम गर्न थाल्छिन् ।

बर्षमा आधा समय पर्वततिर घुम्ने श्रीमानको अभावमा उनले नयाँ नयाँ मानिससँग सम्बन्ध गाँस्छिन, उनमा आत्मबिश्वास पलाउँदै जान्छ र ब्यबसायीक पोर्न स्टारका रुपमा काम गर्न थाल्छिन् ।
बिन्दु अहिले अमेरिकाको टेक्सासका क्वलहरुमा काम गर्छिन । ब्यबसायीक पोर्न स्टारका रुपमा स्थापित हुने उनको सपना छ ।

Related

enter 6108988233783895844

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item