आज नायिका रेखा थापाको जन्मदिन


 
नायिका रेखा थापा

कलिउडकी नम्बर वान हिरोईन रेखा थापाको आज जन्मदिन परेको छ । रेखाले आज साँझ आफ्नो नयाँ निवासमा पार्टीको आयोजना गरि  विदेशबाट आएकी जेठ्ठी दीदी, आमा र केही नजिकका साथीभाईलाई भेला पारी केक काट्ने तयारी गरेकी छिन् ।ज्योतिषले दिएको सल्लाहअनुसार केक काट्दा क्यान्डल चाहि ननिभाउने योजनामा छिन् उनी l उनले फेरी भनिन बत्तिको उज्यालो नै निभायो भने राम्रो हैन नी ! त्यसैले आजको बर्थडेबाट म थप उज्यालो चाहन्छु l

सम्बन्ध-बिच्छेद पश्चात पनि छबी ओझाको  नयाँ फिल्मका लागि तौल घटाईरहेकी रेखा थापाको आजको पार्टीमा छविको उपस्थिति नहुने भनी घुमाउरो पाराले रेखाले बताएकी छिन भने त्यस्तै छविराज ओझाले  पनि आज रेखाको बर्थ डे प्रति त्यति चासो नरहेको तथा पार्टीमा पनि नजाने संकेत गरेका छन् ।

                          नायिका रेखा थापालाइ हाम्रो तर्फबाट पनि ह्यापी बर्थ डे को सुभकामना l
                                                               
                                                                      ** नमस्ते नेपाल कोरिया **

Related

enter 7774632791286962659

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item