भोलि आइतबार आन्सानमा Mannam Festival हुने


भोलि आइतबार १९ अगस्त २०१२ मा आन्सानमा  "शांन्तीपूर्ण समाजको निर्माण गरौ एक होऔ" मूल नाराका साथ Mannam Festival को कार्यक्रम हुन् लागेको छ l सो कार्यक्रममा निशुल्क बस र टिकेटको व्यवस्था गरिएको छ l

कार्यक्रम समय :  दिउँसो ३ बजे देखि बेलुकी ९ बजे सम्म
    
  बस चड्ने ठाउँहरु   
१.Raising the Grand Mart बस छड्ने समय दिउसो  २ बजे  
२.Dongchun Mart बस  चड्ने   समय दिउसो  २ बजे 
३.Broadcast apartment बस छड्ने समय दिउसो  २ बजे  
४.Gajwa Home Plus बस छड्ने समय दिउसो  २ बजे 
५.Bupyeong बस छड्ने समय दिउसो  २ बजे 

बस रोक्ने ठाउँ 
uandwityeok (juanyeok entrance intersection)

कार्यक्रम स्थान : Ansan, amusement park outdoor stage gallery 
कार्यक्रमहरु 
१. राम्रो खाना:
२.  विविध साँस्कृतिक कार्यक्रम!
३. खेल्कुद: पानीमा खेल्ने खेल ,खाने कुरा खाने खेल ,आइसमा खेल्ने खेल !! अरु धरै !
४. के पप नाच !
५.भीडीयो  नाचमा टप ५ हुनेहरुले  १ लाखको उपहार !


सम्पूर्ण जानकारीको लागि सम्पर्क 
राज शर्मा 01085328870

Related

korea 5076150697974265609

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item