Mannam ले इन्छनको नामदोंगमा कोरीयन भाषा सिकाउने


Mannam Volunteer Association ले इन्छनको नामदोंग एरीयामा प्रत्येक  दिन बेलुका ८ बजे देखी १० बजे सम्म कोरीयन भाषा सिकाउने भएको छ l कोरियामा रहेका बिदेशी कामदारहरुको समूह बनाइ छिटै नै  निशुल्क रुपमा कोरियन भाषा सिकाउने जानकारी Mannam Volunteer Association का नेपाली प्रतिनिधि राज शर्मा ले दिनुभएको छ ll

भाषा सिक्नको लागि सम्पर्क :
राज शर्मा 01085328870 
ठेगाना: 남동 쉼터
남동구 고잔동 697-12
128BL-10LT
동막역 4번 출구 27번, 3-2번 버스 
“유수지 근린공원“

Related

korea 1103963471142517654

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item