छुसकमा काभ्रे सम्पर्क समितिको बृहत भेला तथा स्वागत कार्यक्रम
https://nnkorea.blogspot.com/2012/09/blog-post_14.html
छुसकको दोश्रो दिन ३० तारिख कोरियामा रहनुहुने सम्पूर्ण काभ्रेबासि दाजुभाई तथा दिदि बहिनीहरुलाई अनिवार्य उपस्थिति जनाईदिन हुन काभ्रेबासिको साझा संस्था काभ्रे सम्पर्क समिति हार्दिक हार्दिक बिनम्र अनुरोध गर्दछ! कोरियाली पर्व छुसकको अबसरमा कोरियाका बिभिन्न क्षेत्र र बिभिन्न पेशा,ब्यावसाय ,रोजगारी र अन्य क्षेत्र संग सम्बन्धित सबैमा हार्दिक शुभकामना ।काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा यहि गतेका दिन काभ्रेलीहरुको भेटघाट तथा नब आगान्तुक काभ्रेलीहरुलाई निम्न मिति,स्थान र समयमा स्वागत् कार्यक्रम हुने भएकाले काभ्रेबासी, दाजुभाई दिदीबहिनी उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु ।सोही दिन बिगतमा काभ्रे सम्पर्क समितिको सदस्यता लिईएका साथीहरुको परिचय पत्र पनि बितारण गरिने हुदाँ सदस्यताका लागि फर्म भारिएका र फोटो दिन बाँकी रहेका साथीहरुले चाँडो भन्दा चाँडो आफ्नो फोटो उपालब्ध गरिदिनु हुन र नयाँ आउनु भएको साथीहरुले पनि आफूलाई पायाक पर्ने ठाँउमा सम्पर्क गरि फारम भर्नु हुन यसै सुचना मार्फत हार्दिक अनुरोध गर्दछु साथै दक्षिण कोरियाका लागि नपाली महामहिम राजदुत कमान सिं लामासँग कोरियामा मजदूरले भोग्नु परेको समस्या र सामधानमा हाम्रो भूमिका बिषायक अन्तरक्रिया कार्यक्रम पनि हुने जानकारी गराउन चाहान्छु । बर्ष भरिका कामको थकान र आफन्त परिवार संगको बिछोडको पिडा भुल्न एकै क्षेत्रका दाजुभाई दिदीबहिनी मिलेर रमाइलो नाचगान पनि यस कार्यक्रमको थप आकर्षण रहेको जानकारी गराउदछौ !
कार्यक्रम हुने मिति:-२०१२ सेप्टेम्बर ३०
समय:- बेलुकी ७ बजे
स्थान:- कान्तिपुर-२ हान्दे आफ यक,आन्सान नजिकै
आयोजक : काभ्रे सम्पर्क समिति
सम्पर्कको लागि
लामा ट्रेर्डस आन्सान ,यम श्रेष्ठ - 01086721793 मन महेश - 01053274886 पेमा लामा -01066522010 मिङमार लामा -01049929109 गणेश तिमल्सिना - 01049539801

Post a CommentDefault CommentsFacebook Comments