नेपाल बढी भ्रष्टाचार हुने राष्ट्रको सूचीमा l

विश्वव्यापी रुपमा भ्रष्टाचर विरोधी अभियानमा लागेको ट्रान्सपरेन्सी इन्टरनेसनलले बुधबार सार्वजनिक गरेको रिपोर्टमा अत्ति भ्रष्टचार हुने मुलुको सूचीमा नेपाल पनि परेको छ l

१ सय ७४ मुलुकमध्ये नेपाल १ सय ३९ स्थानमा रहेको छ । बढी भ्रष्टाचार हुने मुलुकलाई क्रमशः सूचीमा तल्लो स्थानमा राखिएको छ । एक सय सूचाङक राखेर मुल्यांकन गरिएको सय अंकले न्यून र ० अंकले अधिकतम भ्रष्टाचार जनाउँछ । नेपालले २७ अंक प्राप्त गरेको छ ।
डेनमार्क, फिनल्याण्ड, नयुजिल्याण्ड कुल एक १ सय मध्ये ९० अंक प्राप्त गरी कम भ्रष्टाचार हुने सूचीम छन् । अफगानिस्तान, उत्तर कोरिया र सोमालिया ८ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टचार हुने मुलकका रुपमा सूचिकृत भएका छन् । दक्षिण एसियाली मुलुकहरुमा बंगलादेश र आफगानिस्तान  नेपाल भन्दा पछाडि छ । भुटानले  ६४, श्रीलंकाले ४०, भारतले ३६, पाकिस्तानले २७ र बंगलादेशले २६ अंक प्राप्त गरेका छन्

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item