संघियता सम्बन्धि अन्तरक्रिया कार्यक्रमको सम्पूर्ण तयारी पुरा


देव श्रेष्ठ,द. कोरिया l
सन् २०१३- फेबु्रअरी ३ तारिक आइतबारका दिन नेपाली जनसम्पर्क समिति द. कोरियाको सभापति श्रीमती -गंगा थापा श्रेष्ठको अध्यक्षतामा कार्यसमिति र कार्यसम्पादन समितिको बैठक सम्पन्न भएको छ | उक्त बैठकमा यहि आउँदो feb -११ मा जनसम्पर्क समिति कोरियाको आयोजनामा हुन् गईरहेको नेपाली कांग्रेसले खोजेको संघियता र देसको समसामयिक राजनीतिक बिसयमा बृहत अन्तरक्रिया कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको प्रतिबेदन कार्यक्रम संयोजक गिरि राज कुँवरले कार्यसमितिमा प्रस्तुत गर्नुभएको महामन्त्री प्रकास खनालले जानकारी दिनुभयो | सो कार्यक्रममा कांग्रेस क्रियासिल सदस्य बिपिन रजौरेलाई बिदाई गर्दै अनुसासन बिभाग प्रमुख तारा .ब.केसीले सफल यात्राको सुभकामन मन्तब्य दिनुभयो भने सभापति थापाले दोसल्ला ओढाई स-सम्मान बिदाई गर्नुभएको थियो|
बिगत ६० वर्ष देखिनै नेपाली जनताको चाहना र ति महान आमाका सपुत बिर सहिदहरु जसले तमाम तपाईं हामीलाईआत्मनिर्णयको अधिकार सहित सार्बभौम सम्पन्न बनाउनको लागि ज्यानको बलिदानी गर्नुभएका सहिदहरुको सपनालाई साकार पार्नको लागि संबिधान सभा मार्फत संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न हाल देशमा बिध्यमान जटिल समस्याको समाधान गर्नुपर्ने बिषयमा रहेको संघियता र त्यसमा परेको गाँठो फुकाउनको लागि संघियता सम्बन्धि अन्तरक्रिया कार्यक्रम हुनगैरहेकोले उक्त कार्यक्रममा उपस्थित भई सफल बनाउनु हुन जनसम्पर्क समति दक्षिण कोरियाद्वारा बिनम्र अनुरोध गरिएको छ |
मिति-feb -११ सोमबार 
स्थान- उल्जिरो ईब्गु यग ( 동대문 역 에서 택시 타면서 삼 (३)전원 2 호선 6 번줄구(line no.2 uljiro ibgu station gate no.6 (KEB bank ko head office)
समय-ठिक १२:०० बजे
 सम्पर्क व्यक्तिहरु 
सभापति- गंगा थापा श्रेष्ठ :-01072144211
उपसभापति- नबराज सिवाकोटी :-01081214913
महामन्त्री- प्रकास खनाल:- 01046989871
संघठन बिभाग प्रमुख- मणि चेम्जोङ्ग:-01050151672
अनुसासन बिभागप्रमुख:- तारा केसी :-01023376199
समन्वय बिभाग प्रमुख- शुक बा . थापा :-01025474710
महिला बिभाग प्रमुख - पदमा श्रेष्ठ:-01027031305
प्रेस बिभाग प्रमुख - सुर्य क्षेत्री :-01050616199
कार्यसम्पादन समिति 
संयोजक- गिरिराज कुँवर:-01085444302
-राजेश लामा:- 01025622093
-आस्था बिन्दु मल्ल :-01031667305
- प्रकास ओली :-01066452263
- कैलास राई:-01049651054

Related

korea 4121035643119621367

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item