खेम बहादुर ढेङ्गा मगरको दाहा-संस्कारमा सहभागी भईदिनुहुन अनुरोध l


झक थापा मगर,सउल, कोरिया l
आठ वर्ष अघि मुनड्रप्स ओभरसिजबाट प्रशिक्षार्थी भिषामा कोरिया आई हाल प्यन्थेक क्षेत्रको आलमुनियम कम्पनीमा काम गरिरहेका बहादुर पुर-७ पाल्पा स्थायी घर भई  बुटवल सुख्खा नगरमा बसोवास गर्दै आईरहेका वर्ष ४१ का खेम बहादुर ढेङ्गा मगरको फेब्रअरी १२ तारिख मङ्गलवारको दिन  ओईरन आङसाङ् अस्पतालमा हृदयघातका कारण मृत्यु भएको र  वहांको शवलाई नेपाल नलगी कोरियामा नै दाहा- संस्कार  गरिने भएकोले कोरियाका क्रियाशिल संघ/संस्थाका प्रतिनिधीज्यूहरु,कोरियाबासी नेपाली दाजुभाई दिदी बहिनी लगायत सम्पूर्ण मगरहरु  तल उल्लेखित मिति, समय र स्थानमा उपस्थित भईदिनुहुन् यसै सूचना मार्फत नेपाल मगर संघ गणतन्त्र कोरिया को तर्फबाट अनुरोध
गर्दछौं।
मिति- २०१३ फेब्रुअरी १७ तारिख आईतबार ।
  समय- दिनको १२ बजे ।
  दाहा-संस्कार गर्ने स्थान- सुवन ह्वाजाङ्ग ( फोन न.-०३१-२१८६५००)

Related

korea 4530609896044878830

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item