एनेकपा माओवादी अध्यक्ष प्रचण्ड कोरिया आउने l
https://nnkorea.blogspot.com/2013/02/l_7350.html
अशोक मैनाली ,(सौल )कोरिया l
लुम्बिनीको ‘अखण्ड ज्योति’लिएर प्रचण्ड दक्षिण कोरिया आउने भएका छ्न्।
बुद्दको जन्मस्थल लुम्बिनीमा रहेको ‘अखण्ड ज्योति’लिएर ब्रिहत्तर लुम्बिनी बिकास परियोजनाका संयोजक समेत रहेका पुर्व प्रधानमन्त्री प्रचण्ड नेत्रित्वको उच्च स्तरिय टोली दक्षिण कोरिया आउन लागेको हो। प्रत्येक बर्ष मई ११ मा बुद्द जयन्तीको अवशर पारेर मनाइने ‘लोटस लाल्टीन फेस्टिभल’बौद्द धर्माल्मबीहरूको बिशेष पर्व हो। उक्त दिन कोरियाको बिभिन्न भागहरुमा घुमाईने उक्त ‘अखण्ड ज्योती’को कोरियालीहरू बिशेष महत्वका साथ हेर्ने गर्छन्। यस बर्ष सौल स्थित नेपाली दूतावास र दोसन्सा गुम्बाको संयुक्त पहलमा प्लेन चार्टर गरेर ल्याउन लागिएको ‘अखण्ड ज्योति’ को प्रचार प्रसार कमिटी गठन र अन्य ब्यबस्थापकिय कार्य सम्पन्न गरी कोरियाका लागी नेपाली राजदूत कमान सिंङ लामा कोरिया फर्किसकेका छन्।
राजदूत लामाले बताए अनुसार नेपालमा एक नागरिक स्तरको ब्यवस्थापन कमिटी बनाईएको छ। जसअनुसार बिभिन्न क्षेत्रको प्रतिनिधित्व हुनेगरी एक हजार ८ सदस्यिय नागरिक समिति र त्यसै समितिको मातहत रहेने गरी अन्य उपसमिती पनी निर्माण गरिएको छ। अप्रिल २० देखी मई १० तारिख सम्म कोरियाका १०८ प्रमुख गुम्बाहरुमा राखेपछी मई ११ मा बुद्द जयन्तीको अवशर पारेर हजारौं भक्तजनका माझ घुमाईने छ। ‘अखण्ड ज्योती ‘कोरिया ल्याउने बिषयमा सौल स्थित नेपाली दूतावास र दोसन्सा गुम्बा बीच केही महिना अघि नै एम ओ यू सम्झौता भएको थियो।
लुम्बिनीको ‘अखण्ड ज्योति’लिएर प्रचण्ड दक्षिण कोरिया आउने भएका छ्न्।
बुद्दको जन्मस्थल लुम्बिनीमा रहेको ‘अखण्ड ज्योति’लिएर ब्रिहत्तर लुम्बिनी बिकास परियोजनाका संयोजक समेत रहेका पुर्व प्रधानमन्त्री प्रचण्ड नेत्रित्वको उच्च स्तरिय टोली दक्षिण कोरिया आउन लागेको हो। प्रत्येक बर्ष मई ११ मा बुद्द जयन्तीको अवशर पारेर मनाइने ‘लोटस लाल्टीन फेस्टिभल’बौद्द धर्माल्मबीहरूको बिशेष पर्व हो। उक्त दिन कोरियाको बिभिन्न भागहरुमा घुमाईने उक्त ‘अखण्ड ज्योती’को कोरियालीहरू बिशेष महत्वका साथ हेर्ने गर्छन्। यस बर्ष सौल स्थित नेपाली दूतावास र दोसन्सा गुम्बाको संयुक्त पहलमा प्लेन चार्टर गरेर ल्याउन लागिएको ‘अखण्ड ज्योति’ को प्रचार प्रसार कमिटी गठन र अन्य ब्यबस्थापकिय कार्य सम्पन्न गरी कोरियाका लागी नेपाली राजदूत कमान सिंङ लामा कोरिया फर्किसकेका छन्।राजदूत लामाले बताए अनुसार नेपालमा एक नागरिक स्तरको ब्यवस्थापन कमिटी बनाईएको छ। जसअनुसार बिभिन्न क्षेत्रको प्रतिनिधित्व हुनेगरी एक हजार ८ सदस्यिय नागरिक समिति र त्यसै समितिको मातहत रहेने गरी अन्य उपसमिती पनी निर्माण गरिएको छ। अप्रिल २० देखी मई १० तारिख सम्म कोरियाका १०८ प्रमुख गुम्बाहरुमा राखेपछी मई ११ मा बुद्द जयन्तीको अवशर पारेर हजारौं भक्तजनका माझ घुमाईने छ। ‘अखण्ड ज्योती ‘कोरिया ल्याउने बिषयमा सौल स्थित नेपाली दूतावास र दोसन्सा गुम्बा बीच केही महिना अघि नै एम ओ यू सम्झौता भएको थियो।
Post a CommentDefault CommentsFacebook Comments