मुम्वर्इ रेष्टुरेण्टमा बाल कलाकार प्रेम परियारको लार्इभ कन्सर्ट भव्यताका साथ सम्पन्न l
https://nnkorea.blogspot.com/2013/02/l_8961.html
विकास मोक्तान, सउल कोरिया l
१३ बर्षिय बाल कलाकार प्रेम परियारको व्यक्तित्व विकास तथा संगीत साधनाको सहयोगार्थ स्वरूप आयोजना गरीएको कार्यक्रममा मुम्वर्इ रेष्टुरेन्ट सुवनका प्रबन्धक बिर्ख बहादुर तामाङको सभापतित्व, बाल गायक प्रेम परीयार र चर्चित गायक अमृत क्षेत्रीलार्इ कोरीया ल्याउने समिति संयोजक आनन्द शिलवाल को प्रमुख आतिथ्थ, योङ स्टार ग्रुपका अध्यक्ष यम श्रेष्ठ र लामा ट्रेडर्स का प्रबन्धक राजेश लामाको विशेष आतिथ्थ नेपालीकोरिया डट कम का संचालक डम्वर सुब्वा, चर्चित गायक अमृत क्षेत्री, बाल गायक प्रेम परीयार , नेपाल तामाङ सघं दक्षिण कोरियाका उपाध्यक्ष सागर तामाङ, सुदुर पश्चिम समाजका उपाध्यक्ष जीतेन्द्र सिंह महता लगायत अन्य अतिथिहरूको पनि उपस्थिति रहेको थियो।
नेपाल तामाङ सघं दक्षिण कोरियाका उपाध्यक्ष सागर तामाङ , योङ स्टार ग्रुपका अध्यक्ष यम श्रेष्ठ बाल गायक प्रेम परीयार र चर्चित गायक अमृत क्षेत्रीलार्इ कोरीया ल्याउने समिति संयोजक आनन्द शिलवालले शुभ-कामना मन्तव्य राखेपछी मुम्वर्इ रेष्टुरेन्ट सुवनका प्रबन्धक बिर्ख बहादुर तामाङले सडकमा फुल्न लागेको कोपिलालार्इ राम्रो वगैचामा फुलाएर विश्व भर सुवास छर्ने उद्देश्यले गरीएको कार्यक्रमा उठेको रकम सही ठाउमा लगनी होस भन्दै पहिलो चरणको कार्यक्रम विसर्जन गर्नुभएको थियो भने लार्इभ कन्सर्ट आयोजक सदस्य विकास मोक्तान र युक्त तामाङले कार्यक्रम संचालन गरेका थिए ।
बाल गायक प्रेम परीयारले कोकिलकन्ठ सुमधुर सुरिलो स्वारमा तिम्रो मुस्कान तिम्रो माया, मेरो त प्राण थियो प्रिय भन्ने वोलको गित गाय पछि उपस्थित दर्शक र सघं सस्थाको प्रतिनिधिले कला गलाको सम्मान गर्दै हौसीयर सहयोग गर्न सुरू गरेका थिए। त्यसै गरी चर्चित गायक अमृत क्षेत्रीले जे गरे नि जसो गरेनि चल्छ नेपालमा भन्ने वोलको गित गाएर दर्सकलार्इ नचाएका थिए भने स्थानिय कलाकार देव सिंह तामाङ, पेमा तामाङ र होम गुरूङले पनि बेजोड प्रस्तुति प्रस्तुत गरेका थिए।
उक्त लार्इभ कन्र्सटमा निशुल्क प्रवेश गरार्इ कुपन सिस्टममा खाना चाहनेलार्इ खानाको व्यवस्था गरिएको थियो। साथै कोरियामा रहनु भएका सम्पुर्ण नेपाली दाजुभार्इ तथा दिदीवहिनीहरूलार्इ कार्यक्रममा उपस्थित भई सहयोग गरी भव्यताको साथ सफल पारिदिनु भएकोमा आयोजक मुम्वर्इ रेष्टुरेन्ट सुवनले हार्दिक धन्यवाद पनि व्यक्त गरेको थियो ।
सहयोगी दाताको नामवली
१, नेपाल तामाङ सघं दक्षिण कोरिया 100 US डलर
२, प्रेम थापा 45 US डलर
३ मुम्वर्इ रेष्टुरेन्ट सुवन 2,00,000 वन
४ सुदुर पश्चिम समाज 1,01,000 वन
५ राउन्ड टेवल चेलिवेटी 1,00,000 वन
६ के वि एक्स ग्रुप 60,000 वन
७ सागर तामाङ 51,000 वन
८ तारा गुरूङ 50,000 वन
९ वुद्दि गुरूङ 50,000 वन
१० पेमा लामा 31,000 वन
११ तारा गुरूङ 30,000 वन
१२ इन्द्र लामा 25,000 वन
१३ चन्द्र वम्जन 25,000 वन
१४ रमेश तामाङ 25,000 वन
१५ सुर्य स्याङ्वो 25,000 वन
१६ राजेन्द्र शाक्य 20,000 वन
१७ लाल अधिकारी 20,000 वन
१८ पदम रार्इ 20,000 वन
१९ भिम तामाङ 20,000 वन
२० दिल राज र राजकरमार गुल्मी 20,000 वन
(८ लाख ७३ हजार वन र १४५ US डलर संकलन सहयोगी दाताको नामवली सहित)
“वाल प्रतिभा प्रस्फुटन गर्ने अवसर मिलाऔं, शिक्षा दिक्षाको लागी टेवा पुर्याऔं” भन्ने मुख्य लक्ष्य र उदेश्यका साथ फेव्रअरी २३ तारिख शनिवार, कोरियाको मुम्वर्इ रेष्टुरेन्ट सुवनमा बाल गायक प्रेम परीयार र चर्चित गायक अमृत क्षेत्रीको लार्इभ कन्सर्ट भव्यताका साथ सम्पन्न भएको छ।
१३ बर्षिय बाल कलाकार प्रेम परियारको व्यक्तित्व विकास तथा संगीत साधनाको सहयोगार्थ स्वरूप आयोजना गरीएको कार्यक्रममा मुम्वर्इ रेष्टुरेन्ट सुवनका प्रबन्धक बिर्ख बहादुर तामाङको सभापतित्व, बाल गायक प्रेम परीयार र चर्चित गायक अमृत क्षेत्रीलार्इ कोरीया ल्याउने समिति संयोजक आनन्द शिलवाल को प्रमुख आतिथ्थ, योङ स्टार ग्रुपका अध्यक्ष यम श्रेष्ठ र लामा ट्रेडर्स का प्रबन्धक राजेश लामाको विशेष आतिथ्थ नेपालीकोरिया डट कम का संचालक डम्वर सुब्वा, चर्चित गायक अमृत क्षेत्री, बाल गायक प्रेम परीयार , नेपाल तामाङ सघं दक्षिण कोरियाका उपाध्यक्ष सागर तामाङ, सुदुर पश्चिम समाजका उपाध्यक्ष जीतेन्द्र सिंह महता लगायत अन्य अतिथिहरूको पनि उपस्थिति रहेको थियो।
नेपाल तामाङ सघं दक्षिण कोरियाका उपाध्यक्ष सागर तामाङ , योङ स्टार ग्रुपका अध्यक्ष यम श्रेष्ठ बाल गायक प्रेम परीयार र चर्चित गायक अमृत क्षेत्रीलार्इ कोरीया ल्याउने समिति संयोजक आनन्द शिलवालले शुभ-कामना मन्तव्य राखेपछी मुम्वर्इ रेष्टुरेन्ट सुवनका प्रबन्धक बिर्ख बहादुर तामाङले सडकमा फुल्न लागेको कोपिलालार्इ राम्रो वगैचामा फुलाएर विश्व भर सुवास छर्ने उद्देश्यले गरीएको कार्यक्रमा उठेको रकम सही ठाउमा लगनी होस भन्दै पहिलो चरणको कार्यक्रम विसर्जन गर्नुभएको थियो भने लार्इभ कन्सर्ट आयोजक सदस्य विकास मोक्तान र युक्त तामाङले कार्यक्रम संचालन गरेका थिए ।
बाल गायक प्रेम परीयारले कोकिलकन्ठ सुमधुर सुरिलो स्वारमा तिम्रो मुस्कान तिम्रो माया, मेरो त प्राण थियो प्रिय भन्ने वोलको गित गाय पछि उपस्थित दर्शक र सघं सस्थाको प्रतिनिधिले कला गलाको सम्मान गर्दै हौसीयर सहयोग गर्न सुरू गरेका थिए। त्यसै गरी चर्चित गायक अमृत क्षेत्रीले जे गरे नि जसो गरेनि चल्छ नेपालमा भन्ने वोलको गित गाएर दर्सकलार्इ नचाएका थिए भने स्थानिय कलाकार देव सिंह तामाङ, पेमा तामाङ र होम गुरूङले पनि बेजोड प्रस्तुति प्रस्तुत गरेका थिए।
उक्त लार्इभ कन्र्सटमा निशुल्क प्रवेश गरार्इ कुपन सिस्टममा खाना चाहनेलार्इ खानाको व्यवस्था गरिएको थियो। साथै कोरियामा रहनु भएका सम्पुर्ण नेपाली दाजुभार्इ तथा दिदीवहिनीहरूलार्इ कार्यक्रममा उपस्थित भई सहयोग गरी भव्यताको साथ सफल पारिदिनु भएकोमा आयोजक मुम्वर्इ रेष्टुरेन्ट सुवनले हार्दिक धन्यवाद पनि व्यक्त गरेको थियो ।
सहयोगी दाताको नामवली
१, नेपाल तामाङ सघं दक्षिण कोरिया 100 US डलर
२, प्रेम थापा 45 US डलर
३ मुम्वर्इ रेष्टुरेन्ट सुवन 2,00,000 वन
४ सुदुर पश्चिम समाज 1,01,000 वन
५ राउन्ड टेवल चेलिवेटी 1,00,000 वन
६ के वि एक्स ग्रुप 60,000 वन
७ सागर तामाङ 51,000 वन
८ तारा गुरूङ 50,000 वन
९ वुद्दि गुरूङ 50,000 वन
१० पेमा लामा 31,000 वन
११ तारा गुरूङ 30,000 वन
१२ इन्द्र लामा 25,000 वन
१३ चन्द्र वम्जन 25,000 वन
१४ रमेश तामाङ 25,000 वन
१५ सुर्य स्याङ्वो 25,000 वन
१६ राजेन्द्र शाक्य 20,000 वन
१७ लाल अधिकारी 20,000 वन
१८ पदम रार्इ 20,000 वन
१९ भिम तामाङ 20,000 वन
२० दिल राज र राजकरमार गुल्मी 20,000 वन

Post a CommentDefault CommentsFacebook Comments