नागार्जुन गुम्वा (वार्इ वि ए सेवा केन्द्र) सउल दक्षिण कोरियाले बुद्ध जयन्ती तथा पाचौं वार्षिकउत्सव मनाउने
https://nnkorea.blogspot.com/2013/03/blog-post_18.html
विकास मोक्तान, सउल कोरिया l
दक्षिण कोरियामा रहेका नेपालीहरूको साझा घर तथा बौद्ध धर्म प्रचार प्रसारर्थको लागी २००८ मा स्थापना भएको नागार्जुन गुम्बा (वार्इ वि ए सेवा केन्द्र), सउल दक्षिण कोरियाले १९ मे २०१३ मा २५५७ औं बुद्ध जयन्ती तथा गुम्वाको पाचौं वार्षिकउत्सव आफ्नै भवन जिहेङ दक्षिण कोरीयामा मनाउने भएको छ।
आउदो मे १७ मा २५५७ औं बुद्ध जयन्ती र मे १८ मा नागार्जुन गुम्वा (वार्इ वि ए सेवा केन्द्र) सउल दक्षिण कोरियाको ५ वर्ष पुरा भर्इ ६ वर्षमा प्रवेश गर्ने भएको हुदा कोरीयाको व्यस्त समयलार्इ मध्य नजर गर्दै २०१३ मे १९ तारीख आर्इतवारको दिन नागार्जुन गुम्वा (वार्इ वि ए सेवा केन्द्र) सउल दक्षिण कोरियाले स्थानिय कलाकारहरूवाट सास्कृतिक कार्यक्रम र आपतकालिन राहत कोष स्थापनाको लागी भाग्यशाली चिठ्ठा कार्यक्रम आयोजना गरी मनाउन लागेको छ । उक्त कार्यक्रममा दिवा भोज र प्रवेश शुल्क निशुल्क गरीएको छ ।
आपतकालिन राहत कोष स्थापनाको लागि आयोजना हुने भाग्यशाली वम्फर उपहार चिठ्ठा कार्यक्रम विङ्गो सिस्टम (कोरियाको लोट्टो खोल्ने तरीका) वाट निश्पक्ष ढङ्गले खोलिने भएको छ। गुम्बाको लक्ष्य अनुसार ४९९ प्रति टिकट बिक्रि गरिनेछ र ४९९ नम्वर पर्ने गरी वलहरू राखी खोलिने जानकारी प्राप्त भएको छ।
साथै उक्त कार्यक्रममा कोरियामा रहनु भएका सम्पुर्ण नेपाली दाजुभार्इ तथा दिदीवहिनीहरूले १/१ प्रति भाग्यशाली वम्फर उपहार चिठ्ठा काटी सहयोग गरी दिनुहुन र कोरियामा रहनु भएका सम्पुर्ण क्षेत्रिय, जातिय, राजनितिक, धार्मिक,सामाजिक सघं सस्था तथा विभिन्न पेशामा आवद्ध नेपाली दाजुभार्इ तथा दिदीवहिनीहरूलार्इ उपस्थिती हुन अनुरोध समेत गरेको छ।

Post a CommentDefault CommentsFacebook Comments