उत्तर कोरियाले फेरी दुइवटा मिसाइलको परीक्षण गर्यो l
https://nnkorea.blogspot.com/2013/03/l_16.html
सउल ,कोरिया l
सोलमा एक सैन्य अधिकारीले शनिवार बताए अनुसार उत्तर कोरियाले २ वटा मिसाइलहरूको सफल परिक्षण गरेको छ । उसले केएन-02 मिसाइलहरूको परीक्षण गरेको हुन सक्ने अनुमान गरिएको छ ।
यी अधिकारीले यो परिक्षण कहिले गरियो भन्ने चाहीँ बताएनन् । उनले गुप्तचर नियमहरूलाइ उद्धृत गर्दै आफ्नो परिचय समेत सार्वजनिक नगर्ने बताएका थिए ।
उत्तर कोरियाले आफ्ना हतियारहरूको भण्डारहरूमा बृद्धि गर्ने उद्देश्यले कम दुरीको मिसाइलहरूको परीक्षण गरिरहने पनि ती अधिकारीलाइ उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्ययमहरूले जनाएका छन् ।
(एजेन्सी)
दक्षिण कोरियाका एक अधिकारीले बताए अनुसार उत्तर कोरियाले कम दूरीमा मार हान्न सक्ने २ वटा मिसाइलहरूको परीक्षण गरेको छ ।
सोलमा एक सैन्य अधिकारीले शनिवार बताए अनुसार उत्तर कोरियाले २ वटा मिसाइलहरूको सफल परिक्षण गरेको छ । उसले केएन-02 मिसाइलहरूको परीक्षण गरेको हुन सक्ने अनुमान गरिएको छ ।
यी अधिकारीले यो परिक्षण कहिले गरियो भन्ने चाहीँ बताएनन् । उनले गुप्तचर नियमहरूलाइ उद्धृत गर्दै आफ्नो परिचय समेत सार्वजनिक नगर्ने बताएका थिए ।
उत्तर कोरियाले आफ्ना हतियारहरूको भण्डारहरूमा बृद्धि गर्ने उद्देश्यले कम दुरीको मिसाइलहरूको परीक्षण गरिरहने पनि ती अधिकारीलाइ उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्ययमहरूले जनाएका छन् ।
(एजेन्सी)
Post a CommentDefault CommentsFacebook Comments