कोरियामा व्योनम्यारो पिडितलाई १ करोड ५० लाख वन सहयोग l
https://nnkorea.blogspot.com/2013/03/l_1876.html
खेम कार्की,दक्षिण कोरिया,
दक्षिण कोरियाको अस्पतालमा उपचार गराईरहेका तेह्थुमका सकिन्द्र सुब्बालाई १ करोड ५० लाख कोरियन वन अर्थात नेपाली रु १२ लाख बराबरको रकम सहयोग प्राप्त भएको छ ।
कोरियाकोकेविएस टिभिले किम्हे माईग्रन्ट चर्चकोपहलमा संगलन गरेको रकम विरामीमा दाजुलाई हस्तान्तण गरेको हो ।
केविएस टिभीको हलमा विहिाबार आयोजित एक समारोह विच सो रकम हस्तान्तरण गरिएको किम्ह्े माईग्रेन्ट चर्चका पाश्चर यज्ञराज सुवेदीले जानकारी दिएका छन ।
के वि एस टिभिलेफोन कल मार्फत आएको रकमका केही प्रतिशत काटेर विरामीको लिम्बुको लागि सहयोग गरेको हो ।
सकिन्द्रको उपचारको लागि बर्न मेरो अभाब मा अमेरिका स्थित बर्न मेरो संग्रह संथासंग सम्पर्क गर्ने जमर्को सेबरान्स अस्पताल ले गरिरहेको छ र त्यो मिल्ने भएका उनको उपचारको लागि करिब १० करोड कोरियन वन अर्थात रु. ८० लाख लाग्नेबताइएकोछ ।
एक वर्ष अघि व्यानमोरो पिडित भई अस्पताल भर्ना भएका सकेन्द्र लिम्बुलाईकेविएस टिभिले सोही समयमा १२लाख कोरियन वन (नेपाली १ लाख) सहयोग गरेको थियो । कोरियाका विभिन्न संघ संस्थाले पनि अस्पताल भर्ना भएका लिम्बुलाई सहयोग गर्न सहयोग आव्हान गरेको थियो ।
सकेन्द्र लिम्बुको अवस्था
ईपिएसबाट कोरिया आएको १ वर्षमै तेह्थुमका का सकेन्द्र लिम्बु ब्यानमोरो बाट पिडित भएका छन उनको उपचार भईरहेको १ वर्ष पुगिसकेकोछ । छाङवन मासानको छिल्वोक स्थित सुसाङ आल्मुनियम कम्पनीमा काम गर्दागर्दै अकस्मात विरामी भएका थिए ।
तत्काल उनलाई सोही क्षेत्र मासानकै साम्सुङ अस्पतालमा उपचारको क्रममा “भेरी सर्फर अप्लाष्टिक एनेमिया ”भन्ने बोन म्यारो” (नेपालीमा हड्डी भित्रको मासीमा रगत सम्बन्धि तत्वको कमी हुने रोग) बाट ग्रस्त भएको पत्ता लागेको थियो । हड्डी भित्रको मासी अरुबाट लिएर फेर्नुपर्ने भएपछि थप उपचारको लागि राजधानी सउल स्थित कोरियाकैदोश्रो ठूलोअस्पताल सेभेरेन्स मा रिफर गरिएको थियो ।
किम्हे माईग्रेन्ट मिशन चर्चका पाश्चर यज्ञराज सुवेदीले आर्थिक अभाव एउटा समस्या भएको भए पनि मासी मिल्नुपर्ने अर्को समस्या भएकोबताए ।
उनको पारिवारिक निकटका व्यक्तिसंग ब्यानमोरो नमिलेपछि उपचारमा थप समस्या परेको थियो । सुनौलो भविष्यको चाहनाले प्रदेशिन बाध्य भएका लिम्बुलाईसहयोग गर्न कोरियाबाट नेपाल पत्रकार महासंघ दक्षिण कोरिया, नेपाली सम्पर्क समिति दक्षिण कोरिया र गैर आवासिय नेपाली संघ दक्षिण कोरियाले समेत संयुक्त विज्ञप्ती निकाली सहयोगको अपिल गरेका थिए । जस अनुसार केही स्थानीय संघ संस्थाले सहयोग गरेको भएपनि ठूलो रकम जोहो गर्नुपर्नेभएकोले उनको उपचारमा कठिनाई परेको सकिन्द्रका दाजुले बताएका छन ।
दक्षिण कोरियाको अस्पतालमा उपचार गराईरहेका तेह्थुमका सकिन्द्र सुब्बालाई १ करोड ५० लाख कोरियन वन अर्थात नेपाली रु १२ लाख बराबरको रकम सहयोग प्राप्त भएको छ ।
कोरियाकोकेविएस टिभिले किम्हे माईग्रन्ट चर्चकोपहलमा संगलन गरेको रकम विरामीमा दाजुलाई हस्तान्तण गरेको हो ।
केविएस टिभीको हलमा विहिाबार आयोजित एक समारोह विच सो रकम हस्तान्तरण गरिएको किम्ह्े माईग्रेन्ट चर्चका पाश्चर यज्ञराज सुवेदीले जानकारी दिएका छन ।के वि एस टिभिलेफोन कल मार्फत आएको रकमका केही प्रतिशत काटेर विरामीको लिम्बुको लागि सहयोग गरेको हो ।
सकिन्द्रको उपचारको लागि बर्न मेरो अभाब मा अमेरिका स्थित बर्न मेरो संग्रह संथासंग सम्पर्क गर्ने जमर्को सेबरान्स अस्पताल ले गरिरहेको छ र त्यो मिल्ने भएका उनको उपचारको लागि करिब १० करोड कोरियन वन अर्थात रु. ८० लाख लाग्नेबताइएकोछ ।
एक वर्ष अघि व्यानमोरो पिडित भई अस्पताल भर्ना भएका सकेन्द्र लिम्बुलाईकेविएस टिभिले सोही समयमा १२लाख कोरियन वन (नेपाली १ लाख) सहयोग गरेको थियो । कोरियाका विभिन्न संघ संस्थाले पनि अस्पताल भर्ना भएका लिम्बुलाई सहयोग गर्न सहयोग आव्हान गरेको थियो ।
सकेन्द्र लिम्बुको अवस्था
ईपिएसबाट कोरिया आएको १ वर्षमै तेह्थुमका का सकेन्द्र लिम्बु ब्यानमोरो बाट पिडित भएका छन उनको उपचार भईरहेको १ वर्ष पुगिसकेकोछ । छाङवन मासानको छिल्वोक स्थित सुसाङ आल्मुनियम कम्पनीमा काम गर्दागर्दै अकस्मात विरामी भएका थिए ।
तत्काल उनलाई सोही क्षेत्र मासानकै साम्सुङ अस्पतालमा उपचारको क्रममा “भेरी सर्फर अप्लाष्टिक एनेमिया ”भन्ने बोन म्यारो” (नेपालीमा हड्डी भित्रको मासीमा रगत सम्बन्धि तत्वको कमी हुने रोग) बाट ग्रस्त भएको पत्ता लागेको थियो । हड्डी भित्रको मासी अरुबाट लिएर फेर्नुपर्ने भएपछि थप उपचारको लागि राजधानी सउल स्थित कोरियाकैदोश्रो ठूलोअस्पताल सेभेरेन्स मा रिफर गरिएको थियो ।
किम्हे माईग्रेन्ट मिशन चर्चका पाश्चर यज्ञराज सुवेदीले आर्थिक अभाव एउटा समस्या भएको भए पनि मासी मिल्नुपर्ने अर्को समस्या भएकोबताए ।
उनको पारिवारिक निकटका व्यक्तिसंग ब्यानमोरो नमिलेपछि उपचारमा थप समस्या परेको थियो । सुनौलो भविष्यको चाहनाले प्रदेशिन बाध्य भएका लिम्बुलाईसहयोग गर्न कोरियाबाट नेपाल पत्रकार महासंघ दक्षिण कोरिया, नेपाली सम्पर्क समिति दक्षिण कोरिया र गैर आवासिय नेपाली संघ दक्षिण कोरियाले समेत संयुक्त विज्ञप्ती निकाली सहयोगको अपिल गरेका थिए । जस अनुसार केही स्थानीय संघ संस्थाले सहयोग गरेको भएपनि ठूलो रकम जोहो गर्नुपर्नेभएकोले उनको उपचारमा कठिनाई परेको सकिन्द्रका दाजुले बताएका छन ।
Post a CommentDefault CommentsFacebook Comments