कोरियाबाट मृतक सानु कुमारी तामाङको लागि संकलित सहयोग रकम जापान पठार्इयो l
https://nnkorea.blogspot.com/2013/03/l_9793.html
बिकास मोक्तान, सउल कोरीया l
नेपाल तामाङ सघं दक्षिण कोरीयाले जापानमा अकस्मात मृत्यु भएकी काभ्रे जिल्ला मंगलटार गाविस -९ की सानु कुमारी तामाङको पार्थिक शरीरलार्इ नेपाल पठाउन मृतकका आफन्त कमल वहादुर तामाङको नाममा जे पि वैंक जापानमा १८,१७,४४२ कोरीयन वन अर्थात १,५३,८४१ जापानी यन पठाएको छ।
नेपाल तामाङ सघं दक्षिण कोरीयाका सक्रिय सदस्य चित्र मोक्तानको संयोजकत्वमा आह्वान गरीएको उक्त सहयोग रकम मार्च १७ तारीक आर्इतवारका दिन के र्इ वि वैंक थेगेरो शाखावाट पठाएको छ।उक्त पार्थिक शरीर विहिवार नै नेपाल पठाउने भनिए तापनि आर्थिक अभाव र अफिसियल प्रक्रिया पुरा नभएको कारण केही दिन पर्खि अफिसियल प्रक्रिया पुरा गरी सोमवार मार्च १८ तारीक पार्थिक शरीरलार्इ नेपाल पठार्इएको जापानवाट मृतकका आफन्त कमल वहादुर तामाङले जानकारी दिनुभएको छ।
दक्षिण कोरीयामा आर्थिक संकलन गर्न नेपाल तामाङ सघं दक्षिण कोरीयाका सदस्य आर्थिक संकलन संयोजक चित्र मोक्तानलार्इ सघंका सदस्यहरू वुद्ध लामा, सुब्वा लामा, सिङमान तामाङ, देव सिंह तामाङ र विकास मोक्तानले विशेष भुमिका निर्वाह गर्नुभएको संयोजक चित्र मोक्तानले बताउनु भएको छ ।
यस दुखद घडीमा पिडित परिवारको इच्छा पुरा गर्न सहयोग गरीदिनुहुने प्रवासी भुमी कोरियामा रहनु भएका संयोजक चित्र मोक्तानले विशेष भुमिका निर्वाह गर्नुभएका वुद्ध लामा, सुब्वा लामा, सिङमान तामाङ, देव सिंह तामाङ विकास मोक्तान लगायत सम्पुर्ण सहयोगीदाता संघ संस्था तथा कोरियामा रहनु भएका दाजुभार्इ, दिदी बहिनीहरूलार्इ नेपाल तामाङ सघं दक्षिण कोरीया हार्दिक कृतज्ञता व्यक्त गर्नुभएको छ l
साथै नेपाल तामाङ सघं दक्षिण कोरिया परिवारद्वारा प्रवासी भुमि जापानमा असामयिक स्वर्गारोहण हुनु भएकी सानु कुमारी तामाङको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना प्रकट गरिएको छ ।
मृतकको पार्थिक शरीरलार्इ नेपाल पठाउन सहयोग गर्नुहुने संघ संस्था तथा महानुभावहरूको नामवली विवरण यसप्रकार छ।
१) सुवास लामा (काभ्रे) २०,००० वन
२) सुरेन्द्र लामा च्याङ्बा (सिन्धुली) २०,००० वन
३) अनिल वाईबा (काभ्रे) २०,००० वन
४) राजेन्द्र मोक्तान (नुवाकोट) २०,००० वन
५) निमा लामा (सिन्धुपाल्चोक) २०,००० वन
६) सुरेन्द्र तामाङ् (नुवाकोट) २०,००० वन
७) राम दोङ् तामाङ् (नुवाकोट) २०,००० वन
८) मिङ्मार ब्लोन लामा (काभ्रे) २०,००० वन
९) देव दोङ् तामाङ् (ठुलो पर्सेल २०,००० वन
१०)उईना सिं तामाङ् (नुवाकोट) २०,००० वन
११)नवराज थिङ् तामाङ् (मकवानपुर) २०,००० वन
१२)चित्र बहादुर मोक्तान (रामेछाप) २०,००० वन
१३)काभ्रे सम्पर्क समिती ५१,००० वन
१४)विकास मोक्तान (दोलखा) २१,००० वन
१५)गणेश लामा (गिम्दी) २०,००० वन
१६)सुब्बा लामा (लाक्पाल) १,००,००० वन
१७)खाम्साङ् तामाङ् (पालुघाट) १,२०,००० वन
१८)ठुल लामा (भकुन्डे) ३०,००० वन
१९)कृतिज तामाङ् (किर्दाश) २२,४४२ वन
२०)सिंग मान तामाङ् (थाक्ले) १,००,००० वन
२१)चन्द्र ध्वोज मोक्तान (गिम्दी) ५०,००० वन
२२)सुन्दर गुरुङ (पोखरा) २०,००० वन
२३)विनोद थापा (गोर्खा) २०,००० वन
२४)दिपक न्यौपाने (भक्तपुर) २०,००० वन
२५)लिलत यादव (जनकपुर) २०,००० वन
२६)संगम लामा (बुडाखानी) ५०,००० वन
२७)विनोद लामा (बुडाखानी) ५०,००० वन
२८)तेर्साङ् लामा (पालुघाट) २०,००० वन
२९) ओम पाठक (झापा) २०,००० वन
३०)आमिन भुजेल (साँगा) ५०,००० वन
३१)बुध्द लामा (वाल्टिङ) ५०,००० वन
३२)सन्तोष तामाङ् (खोटाङ) ५०,००० वन
३३)विष्णु लामा (काभ्रे) २०,००० वन
३४)खड्ग बहादुर लामा (वाल्टिङ्) २०,००० वन
३५)छिरिङ शेर्पा (धरान) ३०,००० वन
३६)मित्र लामा (ठुलो पर्सेल) १,००,००० वन
३७)शंख लामा (काल्धर) १,००,००० वन
३८)निर्मल लामा (थिल्वार) १,००,००० वन
३९)अमर लामा (काभ्रे) २१,००० वन
४०)राम कुमार थापालीय (काभ्रे) २१,००० वन
४१)असल मान लामा (वाल्टिङ) ३०,००० वन
४२) ओम विक्रम लामा (वुडाखानी) ४०,००० वन
४३)राजेस लामा (काभ्रे) ५१,००० वन
४४)सागर लामा (काभ्रे) ३०,००० वन
४५)हरि थापा (पोखरा) २०,००० वन
४६)चित्र मोक्तान (काल्धर्) १,१०,००० वन
नोट :
माथी उल्लेखित नाम थर, ठेगाना सहयोग रकम तलमाथि हुन वा छुट्न गएमा आर्थिक रकम संकलन संयोजक चित्र मोक्तान(01059501917) र नेपाल तामाङ सघं दक्षिण कोरीयाका सचिव विकास मोक्तान (01064925915) लार्इ सम्पर्क गर्नुहोला ।

Post a CommentDefault CommentsFacebook Comments