नेपाल रेमिटेन्स पठाउन शुल्क अब ८ हजार वन मात्र लाग्ने l
https://nnkorea.blogspot.com/2013/04/l_6.html
डम्बर सुब्बा , दक्षिण कोरिया l
दक्षिण कोरियामा नेपालीहरुको बढदो संख्याको चापलाई ध्यानमा राख्दै केईबी बैकको ईजीवन एकाउन्ट मार्फत नेपालको नबिल बैकमा रेमिटेन्स पठाउने ग्राहकहरुलाई थप सुबिधा दिदै जाने बताएको छ । केईबी बैक र नबिल बैक बीच २०११ सालको अक्टोबर महिनामा एमओयुमा सम्झौता भए पछि २ बर्षको अन्तरालमा बैधानिक तवरमा नेपालमा रेमिटेन्स पठाउने ग्राहकहरुको संख्या ७ हजारको हाराहारी पुगि सकेको छ ।
नेपालमा बैधानिक तवरमा रेमिटेन्स पठाउन नेपाली ग्राहक माझ नबिल बैकको लोकप्रियता बढदै गएपछि नेपालका अन्य केहि बैकहरु पनि प्रतिस्प्रर्धामा उत्रिएका छन । नबिल बैकको सक्रियाता पछि केहि समय भए पनि हुण्डीको कारोबारमा ह्रास आएपछि हुण्डी कारोबारका डनहरुले नेपालका केहि बैकहरुलाई कोरियामा अबैधानिक तरिकाले प्रयोग गरि रहेको एक श्रोतको भनाई छ ।

Post a CommentDefault CommentsFacebook Comments