कोरियाको फेङ्थेक शहरमा नेपालीहरुले नयाँ वर्ष २०७० मनाउने l

यो बर्ष पनि  फेङ्थेक शहरका नेपालीहरुले बिगतका  बर्षहरुमा जस्तै नयाँ वर्षको अवसरमा  भव्यताका साथ् कार्यक्रम गरि नब बर्ष २०७० लाई स्वागत गर्ने  भएका छन् । उक्त कार्यक्रम फेङ्थेक माइग्रेन्ट सेन्टरको भवनमा अप्रिल १४ तारिख आइतबारको दिन फेङ्थेक माइग्रेन्ट सेन्टर(नेपाली समिति)को आयोजनामा हुन लागेको हो।
 कार्यक्रममा शुभकामना आदानप्रदान तथा बिबिध मनोरन्जनात्मक प्रस्तुतिहरुपनि रहने माइग्रेन्ट सेन्टर नेपाली समितिको अधक्ष यादब खनालले बताउनु भयो साथै उल्लाशमय तरिकाले नेपाली नयाँ बर्ष मनाइने हुँदा कोरियामा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा गौरभमय उपस्थितिको लागि हार्दिक अनुरोध गर्नु भयो।   
स्थान- फेङ्थेक माइग्रेन्ट सेन्टर,
समय- दिनको १ बजे देखि ६ बजे सम्म

थप जानकारीको लागि: 
यादब खनाल०१०-२२२८-१५६०,
सुबर्ण चौलागाइ०१०-२६०७-२८३५,
बाबुराम पाठक०१०-३९१७-१४८२,
बिमल खड्का०१०-२४७७-७०८७

Related

korea 4677263229666745503

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item