*
https://nnkorea.blogspot.com/2013/06/blog-post_24.html
- कास्की परिवारलाई तेश्रो बाग्लुङ्ग भलिबल टुर्नामेन्टको उपाधि l
बिकास,अनुशासन र गतिशिलता भन्ने मुलनारा सहित बाग्लुङ्ग सम्पर्क समिति गणतन्त्र कोरियाले आयोजना गरेको तेश्रो बाग्लुङ्ग भलिबल टुर्नामेन्ट २०१३ माङ्गवल्सामा रहेको सिनहोङ्ग युनिभर्सिटीमा यहि जुन २३ तारिख भब्य रुपमा सम्पन्न भएको छ। See more
- स्याङ्जा परिवारले “आंधी-खोला सांगितिक सौगात- ४” सफल पार्न समितिहरु गठन गर्यो l
- कोरियामा ताली पायो गजलले l
- नमस्ते नेपाल साँङगीतिक सौगात २०१३’को आय-ब्यय विवरण सार्वजनिक l
एनआरएन दक्षिण कोरियाद्वारा गत सल्नाल २०१३, फेब्रुअरी ९ तारिखका दिन आयोजित ‘नमस्ते नेपाल साँङगीतिक सौगात २०१३’को आय-ब्यय विवरण सार्वजनिक गरिएको छ । See more
- कोरियामा सेक्टेम्वर २० मा तेस्रो नागार्जुन कप फुटवल प्रतियोगीता हुने
आउँदो २०१३ सेक्टेम्वर २० तारीखका दिन दक्षिण कोरियाको नागार्जुन गुम्वा (YBA सेवा केन्द्र )ले कोरियाको महान पर्व छुसकको पावन अवसरमा तेस्रो नागार्जुन कप फुटवल प्रतियोगीता गर्ने भएको छ । See more
- आफ्नो सस्थाका अध्यक्ष रामकाजि गुरुङको पक्राउ गरिएकोमा तमू धीं गणतन्त्र कोरियाको प्रेस विज्ञप्ती l
गत जुन १७ तारिकको दिन तमू धीं द. कोरियाको अध्यक्ष रामकाजी गुरुङ्ग सहित अन्य २ जना नेपालीहरुलाइ नेपाली राजदुतावासको मुख्य ढोकाबाटै सुनियोजित ढंगबाट पक्राउ गरिएको भनि परिवारले एक प्रेस बिज्ञप्ति जारि गरेको छ | See more
- कोरियामा दूतावासकै ढोकामा नेपालीमाथि धरपकड l
दक्षिण कोरियामा राहदानी नविकरणका लागि नेपाली राजदूतावास पुगेर फर्किंदै गर्दा दूतावासको ढोकामै नेपालीमाथि धरपकड भएको छ । See more
- बाग्लुंग सम्पर्क समिति भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा l
दक्षिण कोरियामा रहेका बाग्लुङ जिल्लाका नेपालीहरुको समूह बाग्लुङ सम्पर्क समतिले आयोजन गर्न लागेको भलिबल प्रतियोगिताको तयारी पुरा गरेको बताएको छ l See more
Post a CommentDefault CommentsFacebook Comments