कोरियामा सेक्टेम्वर २० मा तेस्रो नागार्जुन कप फुटवल प्रतियोगीता हुने

विकास मोक्तान, सउल कोरिया l
आउँदो २०१३ सेक्टेम्वर २० तारीखका दिन  दक्षिण कोरियाको नागार्जुन गुम्वा (YBA सेवा केन्द्र )ले कोरियाको महान पर्व छुसकको पावन अवसरमा तेस्रो नागार्जुन कप फुटवल प्रतियोगीता गर्ने भएको छ । 


नागार्जुन गुम्बाले कोरियामा रहनु भएका नेपाली फुटवल खेलप्रेमीलार्इ मध्य नजर गर्दै बिगत २ बर्ष देखि फुटबल प्रतियोगिताहरु गर्दै आइरहेको छ lयस बर्ष  सोयोसान फुटवल ग्राउनमा हुन् लागेको सो प्रतियोगितामा भाग लिन चाहनु हुने टिमहरूले सम्पर्क गर्नु हुन् तथा कोरियामा रहनु हुने नेपाली समुदायहरुलाई सो प्रतियोगितामा उपस्थित भइ कार्यक्रम  लाइ सफल पारिदिनु हुन् नागार्जुन गुम्वा ( YBA सेवा केन्द्र )द्वारा अनुरोध गरिएको छ l 

सम्पर्कको लागी
उर्गेन लामा 0104562717
लामा दावा तामाङ 01027255105
सन्तोष लामा 01056891974

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item