कोरियामा काभ्रेलीहरूको बृहत् भेला तथा भेटघाट कार्यक्रम हुने l
https://nnkorea.blogspot.com/2013/06/l_19.html
नमस्ते नेपाल कोरिया सम्बाददाता ,कोरिया l
२०१३ जुन ३० तारिख आईतवारका दिन दक्षिण कोरियाको आन्सान माईग्रेन्ट सेन्टरको हलमा रोजगारी, ब्यावसाय,अध्ययन जस्ता विभिन्न कार्यको शिलसिलामा कोरियामा रहनु भएका सम्पूर्ण काभ्रेपलान्चोक जिल्लावासीहरुको साझा चौतारीको रुपमा रहेको काभ्रे सम्पर्क समिति कोरियाले बृहत् भेला तथा भेटघाट कार्यक्रम गर्ने भएको छ l
दिउँसो ११:३० वजे देखि सुरु हुने सो काभ्रेलीहरुको बृहत भेला तथा भेटघाट कार्यक्रममा नब आगान्तुक सदस्यहरुलाई स्वागत् गर्ने र काभ्रे सम्पर्क समितिको स्थापना काल देखि समितिलाई सहयोग पुर्याउनुहुने ब्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ l
उक्त दिन प्रवास बसाईको समयमा अईपर्ने बिभिन्न भावी समस्याहरुको समाधान कसरी गर्ने र सबैको सुख दुःखमा हातेमालो गरी जिल्लावासीहरु एकतावद्ध हुँदै प्रवासमा मात्र नभएर मातृभूमि गृहजिल्लाको शैक्षिक,आर्थिक र सामाजिक विकासका लागि के कस्ता कार्यहरु गर्न सकिन्छ भन्ने बिषयमा पनि छलफल गरिने सो संस्थाका अध्यक्ष मन महेश भुजेलले बताए l साथै उहाँले सम्पूर्ण कोरियावासी काभ्रेली दाजुभाई दिदीबहिनीहरुलाई उक्त कार्यक्रममा सहभागी भइ आफ्ना योजनाहरू तथा अमुल्य सल्लाह सुझाव समितिलाई दिन हुन अनुरोध पनि गर्नु भएको छ ।
मिति:- २०१३-०६-३० तारिख आईतवार
समय :- दिउँसो ११:३० वजे
स्थान:- आन्सान माइग्रेन्ट सेन्टर ,आन्सान
सम्पर्क ब्यक्तिहरु :-
राजेश लामा ०१०२५६२२०९३
यम श्रेष्ठ ०१०८६७२१७९३
मिड०मार लामा ०१०४९९२९१०९
मन महेश भुजेल ०१०५३२७४८८६
गणेश तिमल्सिना ०१०४२६३८०२२
गोविन्द गौतम ०१०५९५००५६३
गोविन्द गौतम ०१०५९५००५६३
मनहरी ढकाल ०१०३०६५२२३०
रामहरी पाण्डे ०१०७२६४७१५५
रामहरी पाण्डे ०१०७२६४७१५५
सन्ध्या वुद्धाचार्य ०१०७२१९३४१९
दिपक चापागाई ०१०२१८०५३५०
विजय सापकोटा ०१०४८३७४८८६
वद्रीनारायण श्रेष्ठ ०१०४६९४६८३०
प्रकाश अधिकारी ०१०८६८२७२६५
सिताराम तिमल्सिना ०१०२१७९९९५५
राजकुमार थपलिया ०१०७२१४३२६५
रवि तिमल्सिना ०१०२७१९८६०१

Post a CommentDefault CommentsFacebook Comments