काभ्रे सम्पर्क समिति कोरियाद्वारा सहयोग रकम हस्तान्तरण l

नमस्ते नेपाल कोरिया सम्बाददाता l  
  जीर्ण अवस्थामा रहेको काभ्रेको विकट क्षेत्र महादेबटार गाविस -१ मा रहेको जोगेश्वर माध्यमिक विध्यालय भवन पुनर्निर्माणको लागी काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले ५१ हजार रूपैया सहयोग गरेको छ । उक्त रकम सम्पर्क समितिको तर्फबाट नेपालमा रहेका परिवार प्रतिनिधिहरुले जापानका लागी नेपालका पूर्व राजदूत डा.गणेश योन्जन र नेपाल तामाड० कलाकार संघका अध्यक्ष तथा गायक चन्द्र कुमार दोड०को रोहवरमा बिध्यालय  ब्यवस्थापन समितिका अध्यक्ष शंखलाल तामाड० लाई एक कार्यक्रमका बीच राजधानीमा मंगलबार हस्तान्तरण गरिएको सम्पर्क समितिका सचिव मनहरी ढकालले जानकारी दिएका छन् ।

             प्रवासी भूमि दक्षिण कोरियामा बसोवास गरिरहनुभएका काभ्रेपलान्चोक वासीहरूको सुखदुःखमा साथ दिने साझा चौतारीको रूपमा सबैलाई एकताबद्ध गराई प्रवास वसाईको समयमा आर्जन गरेको आम्दानिको केही अंश सहयोग गरी गृहजिल्लामा रहेकाअनाथ,असहाय तथा पिछडिएका समुदायको शैक्षिक,आर्थिक र सामाजिक विकासमा सहयोग पुर्याउने सम्पर्क समितिको उद्देश्य रहेको समितिका अध्यक्ष मन महेश भुजेलले जानकारी दिए उद्धेश्य अनुसारनै समितिले बिभिन्न सामाजिक परोपकारी कार्यहरु गर्दै आईरहेको र सोहि कुरालाई निरन्तरता दिदै सक्दो सहयोग गर्ने योजना अनुसार जिल्लाका दुर्गम तथा पिछडिएका ग्रामिण भेगमा रहेका समुदायमा आधारीत शिक्षा र स्वास्थ्य सम्वन्धि सेवा दिने सामुदायीक संघ संस्थाहरुलाई सहयोग गर्ने अभियान अन्तर्गतको आर्थिक सहयोग यस पटक दुई बर्ष देखि प्रवेशिका परिक्षामा सतप्रतिसत सफल नतिजा निकालेको जोगेश्वर माध्यमिक विध्यालय लाई हस्तान्तरण गरिएको र आगामी दिनहरूमा पनि यस किसिमका सहयोगहरु जिल्लामा पुर्याउन कोरियामा रहनुहुने सम्पूर्ण काभ्रे वासीहरूको साथ र सहयोग रहनेछ भन्नेकुरामा सम्पर्क समिति विश्वस्त रहेको र जोगेश्वर माविको लागि आर्थिक सहयोग गर्नुहुने सबैलाई सम्पर्क समितिको तर्फबाट हार्दिक धन्यबाद ब्यक्त गर्दछौं । 
सहयोगदाताहरूको नामावली :- 
1 , Rajesh Lama        100000/-won
2 , Upendera pun            8000/-
3 , Binod Limbi                5000/-
4 , Bhupendra Limbu      5000/-
5 , Rajkumar Thapaliya   11000/-
6 , Rajan Nagarkoti         25000/-
7 , MinBahadur Tamang 10000/-
8 , Arjun Paudel              10000/-
9 , SudipRaman Mainali 10000/-
10 , Rabin Tamang          5000/-
11 , Chitra Tamang         10000/-
12 , Prakash Adhikari       5000/-
13 , Kamal Shrestha         5000/-
14 , Nabaraj                      5000/-
15 , Ramhari Pandey        5000/-
16 , Bidur Rai                    5000/-
17 , Biju  Lama                 5000/-
18 , Norbu Lama             10000/-
19 , Bhabin pun               6000/-
20 , Shankar Tamang      5000/-
21 , Kumar Tamang.        5000/-
22 , Dinesh Dahal            20000/-
23 , Deepak Chapagai    10000/-
24 , Govinda Goutam      10000/-
25 , Manahari  Dhakal     10000/-
26 , ManaMahesh Bhujel 20000/-
27 , Yam Shrestha           20000/-
28 , Subash  Lama           20000/-
29 , Bijaya Sapkota            5000/-
30 , Prashanta Goutam.     2000/-
31 , Ranjan Kuwar              5000/-
32 , Sagar Lama                20000/-
33 , RajDash Shrestha      11000/-
34 , Surendra Mahaju        10000/-
35,Badrinarayan Shrestha 10000/-
36,Sandhya Budhacharya 10000/-
37, Mingmar Lama             21000/-
38, Ganesh Timalsina        15000/-
39, Rabi Timalsina             10000/-
40,Kavre samparka samiti 151000/-
                     Total :- 635000/-won

Related

korea 8365597124454656257

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item