जन्दुङ्सा गुम्वामा अन्तराष्टिय कला संस्कृती सांगितिक कार्यक्रम सम्पन्न (फोटो फिचर सहित) l
https://nnkorea.blogspot.com/2013/06/l_8684.html
विकास मोक्तान, सउल कोरिया
वास्तुकलाको नमुना विहारको रूपमा परिचित कोरियाको जन्दुङ्सा गुम्वामा अन्तराष्टिय कला संस्कृती सांगितिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
कोरियाको रमणिय स्थान इन्छन एरियामा रहेको यो गुम्वाले पहिलादेखि नै विभिन्न देशका नागरिकहरूलार्इ निमन्त्रणा गरी उनिहरूको कला र सस्कृतीलार्इ देखाउदै आएको थियो । यस गुम्वाले यो वर्ष पनि नेपाल, बंगलादेश, श्रीलङ्का म्यानमार फिलिपिन्स भियतनाम लगायतका अन्य देशहरूलार्इ निमन्त्रणा गरी उनिहरूको कला र सस्कृती लार्इ सांगितिक कार्यक्रम मार्फत प्रस्तुत गरेको थियो । नेपालको तर्फवाट नेवारी नृत्य प्रस्तुत रहेको थियो। कोरियन कलाकारहरू समेत रहेको यो कार्यक्रममा बि व्वार्इ ,गाङनाम स्टार्इ, ह्वाट्स युवर नेम र आरा मोल्ला जस्ता गितहरूमा नृत्य प्रस्तुत गरि उपस्थित दर्सकहरूलार्इ भरपुर मनोरन्जन दिएका थिए ।
विदेशीहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा नेपालीहरू १५० जनाको हाराहारीमा रहेका थिए । नेपालीहरूको लागी नागार्जुन गुम्वा, दोङ्देमुन र माशोकमा गरी ३ वटा बसको व्यवस्था गरेको थियो ।
वास्तुकलाको नमुना विहारको रूपमा परिचित कोरियाको जन्दुङ्सा गुम्वामा अन्तराष्टिय कला संस्कृती सांगितिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
![]() |
| फोटो : राजु घिसीङ |
विदेशीहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा नेपालीहरू १५० जनाको हाराहारीमा रहेका थिए । नेपालीहरूको लागी नागार्जुन गुम्वा, दोङ्देमुन र माशोकमा गरी ३ वटा बसको व्यवस्था गरेको थियो ।

Post a CommentDefault CommentsFacebook Comments