भानुभक्त स्मृति रनिङ्ग भलिबलकपको टाइसिट सेप्टेम्बर १५ मा l
https://nnkorea.blogspot.com/2013/09/l_92.html
यम श्रीस मगर ,सउल, दक्षिण कोरिया l
“मेलमिलाप, सदभावना र सहभागिता,प्रवाशीको आजको आवश्यकता” भन्ने मुलनारा सहित तनहुँ सम्पर्क समिति गणतन्त्र कोरियाद्वारा यहि सेप्टेम्बर २१ तारिख छुसकको अवसरमाभलिबल खेलप्रेमीहरुको इच्छा र चाहानालाई मध्यनजर गर्दै पुर्व निर्धारित कार्यक्रमअनुसार पहिलो पटक भानुभक्त स्मृति रनिङ्ग भलिबलकपको आयोजना गर्न गईरहेकोले दक्षिण कोरियामा क्रियाशिल संघ संस्थावा समुहले भलिबल खेलाडीहरु सहभागी गराई प्रतियोगितालाई भब्यरुपमा सफलबनाई दिनुहुन र बिदाको समयलाई भलिबल खेलकुदबाट मनोरञ्जन लिई साथीभाईसंगको भेटघाट र नेपाली स्वादमा मिठो खाजाको परिकारमा रमाउनु हुनको लागि पनि कोरियामा कार्यरत सम्पुर्ण नेपालीदाजुभाई तथा दिदीबहिनीहरुलाई समितिले हार्दिक अनुरोध गरेको छ।
साथमा संस्थागतबिकास र आपतकालिनकोषको सहयोगार्थ आकर्षक पुरस्कार सहितभाग्यशालीचिठ्ठापनि राखिएकोले १।१ प्रतिलिएर सहयोग गरिदिनु हुनपनि अनुरोध गरिएकोछ।आकर्षक पुरस्कार सहितआयोजनागरिएको भलिबल प्रतियोगिताको तयारी तिब्र रुपमाभई रहेको जानकारी समितिकाअध्यक्ष मानथापा मगरले दिनुभएकोछ। जस अनुसार यहि सेम्टेम्बर १५ तारिख आईतबारको दिन देउराली नेपाल रेष्टुरेण्ट दोङ्गदेमुनमा भलिबलप्रतियोगिताप्रयोजनको लागि टाईसिट प्रकाशनगर्ने कार्यक्रम राखिएकोले सोहीदिनदिउसो १ बजे सम्म ईच्छुक संघ संस्थावा समुहले भलिबल टिमको नामदर्ता गर्नु हुन र टाईसिटमा प्रतिनिधि सहितउपस्थितहुनपनि अनुरोध गरिएकोछ। यदि एउटै संस्थाबाट २ वा २ भन्दा बढि टिमले भागलिने भएकुनै १ टिमको नामावलिनामदर्ता गराउदाउपलब्ध गराउनु पर्नेभएकोछ।
टाईसिट हुने मितिःसेम्टेम्बर १५ तारिख आईतबार
स्थानः देउराली नेपाल रेष्टुरेण्ट दोङ्गदेमुन
समयःदिउसो १ बजे।
पुनश्चभलिबल खेलहुने मितिः २०१३ सेप्टेम्बर २१ तारिख सनिबार
स्थानः सङ्गसिन थेहाक्यो माङ्गवल्सा, सधैं भलिबल खेल आयोजनाहुने स्थान र हल।
समयःबिहान९ः३० बजे देखि

Post a CommentDefault CommentsFacebook Comments