नेवा पुचद्वारा मृतक राजेश महर्जनको परिवारलाई सहयोग रकम हस्तान्तरण (नामावली सहित )

रमेश खावाजु , दक्षिण कोरिया l 
नेवा पुच  दक्षिण कोरियाले  हृदयघातका कारणले मृत्यु भएका राजेश महर्जनको ४ बर्षिया छोरी कृपा महर्जनलाइ कोरियामा संकलित सहयोग रकम १ लाख रुपैंया हस्तान्तरण गरेको छ l
मृतक राजेश महर्जनको छोरीको पढाईमा टेवा पुगोस भन्ने हेतुले कोरियामा संकलित गरेको उक्त रकम नेपालमा एक कार्यक्रम गरि नेवा पुच कोरियाका भू.पु . सचिब तथा नेवा पुच नेपालका अध्यक्ष कृष्ण मुस्यानले सेप्टेम्बर १ तारिकका दिन भक्तपुर ,लोकन्थलीमा हस्तान्तरण गरिएको थियो l मृतक महर्जनको छोरी कृपा मर्हजन हाल ललितपुर ,हरिसिद्दी स्थित प्रेरणा विद्याश्रममा  कक्षा यू.के.जीमा अध्ययनरत छिन l

राजेश महर्जनको परिवार अझै सम्म शोकमै 
ललितपुर झोछें निवासी ३२ बर्षीय राजेश महर्जन ४ बर्ष ६ महिना अघि पारिवारिक अवस्था कमजोर भएका कारण मिठो सपना बुनेर इपीएस मार्फत रोजगारीका शिलशिलामा कोरियामा प्रवेश गरेका थिए l
आमाबाबुका एक्लो छोरा मृतक राजेश महर्जनको घरमा आमा , बुबा , श्रीमती र ४ बर्षिया छोरी छन् l दैब लिला मान्छेको जिबनमा कसलाई ,कुन बेला के हुन्छ  के थाहा र l यस्तै भएको भएको छ राजेश महर्जनको जिबनमा पनि l
दक्षिण कोरियाको उल्सानमा  रहेको हान्कुक स्पेशल ग्रेडिंङ कम्पनीका कामदार राजेश महर्जनको  २०७०  जेठ २४ राति २:३० बजे हृदयघातका कारणले मृत्यु भएको थियो  l  पारिवारिक  अवस्था मजबुत बनाउन कस्सिएको प्राण भन्दा प्यारो छोराको मृत्यु भएको खबरले अहिलेसम्म आमा बुबाको आशु नसुके र परिवार शोक मै बिताइरहेको जानकारी मृतकको घरमा पुगेका कृष्ण मुस्यानले हामीलाई बताए l


नेवार तथा नेपाली कला ,संस्कृति जगेर्ना गर्न विभिन्न कार्यक्रम गर्दै आइरहेका नेवा पुच दक्षिण कोरियाले हाल कोरियामा मृत्यु भएका राजेश महर्जनको ४ बर्षिया छोरी कृपा महर्जनको पढाईलाइ सहयोग गर्ने उदेश्यले ११,५४,००० कोरियन वन रकमहरु संकलन गरेका थिए l यस पबित्र कार्यलाइ सहयोग गर्नु हुने सम्पूर्ण सहयोगदाताहरुलाई नेवा पुच दक्षिण कोरियाका अध्यक्ष नबिन बज्राचार्यले धन्यबाद ब्यक्त गर्नु भएको छ l सहयोगदाताहरुको नामावली निम्नानुसार छ l
सहयोग दाताहरुको नामावली 
गुरुजु नबिन बज्राचार्य - २५,००० वन
रमेश श्रेष्ठ - २०,००० वन
निर्मल महर्जन - २०,०००वन
संजन जोंछें - २०,००० वन
बीर बहादुर डंगोल - २०,०००वन
अरुण श्रेष्ठ - २०,००० वन
चन्द्र मन दाई - २५,००० वन
बिक्रम श्रेष्ठ - २५,००० वन
मोहन सैन्जु - २०,००० वन
रमेश खावाजु - २०,००० वन
सन्ध्या बुद्धाचार्य - १०,००० वन
सुनिल महर्जन - १०,००० वन
अमिन शाक्य - ५,००० वन
अर्जुन ब्यनजन्कार -२०,०००
यम श्रेष्ठ --११,०००
रत्न चन्द्र बज्रचार्य -१०,०००
बि सि उमेश - २५,००० वन
नबिन -२०,००० वन
प्रदिप महर्जन - ३०,००० वन
मिना राई -१०,००० वन
अंमर के सि -२०,००० वन
अद्दी राई -२०,००० वन
रव्देन शेर्पा -२०,००० वन
अगस्त १९ तारिक
राजु महर्जन -१०,००० वन
राजेश महर्जन -१०,००० वन
धनमान महर्जन -२०,००० वन
राजभाई प्रजापती -२०,००० वन
रमेश जोशी -१५,००० वन
अनिता श्रेष्ठ -१०,००० वन
ओम कृष्ण सुवाल -११,००० वन
पुरु जोशी -२०,००० वन
शरद महर्जन -२०,००० वन
सुमन कार्की -१०,००० वन
पुनम तामाङ -१०,००० वन
बिमल श्रेष्ठ(परिवार)-१०,०००वन
उज्वल कर्माचार्य -१०,०००वन
राम महर्जन -१०,००० वन
दिनेश महर्जन -१०,००० वन
प्रदीप बज्राचार्य -१०,००० वन वन
सुनिल ब्यन्जन्कार -१०,००० वन
उम्मिद रत्न शाक्य -११,००० वन
उज्वल सिटौला -१०,०००वन
पुषकर श्रेष्ठ -२०,००० वन
बिरु मल्ल -४,००० वन
अमित महर्जन -१०,००० वन
त्रिरत्न महर्जन(machhapuchhre restaurant) -१,००,००० वन
बिमला श्रेष्ठ (लुम्बनी रेस्टुरेण्ट)-१०,००० वन
र नेवा पुच: को पिकनीकमा सहभागी साथीहरु बाट- ४७,००० वन

इशान कृष्ण महर्जनको नेतृत्वमा उल्सानका साथीहरु -३,००,००० वन
१.बिनोद चापागाईं ३०,००० वन
२.इशान कृष्ण २५,००० वन
३. शिव मैनाली २०,००० वन
४. दिपक सिलवाल १५,००० वन
५. लोकेन सुबेदी १०,००० वन
६. रोहित थापा १०,००० वन
७. श्री कृष्ण मैनाली १०,००० वन
८. पदम प्रसाद प्रशाईं १०,००० वन
९. राजेश श्रेष्ठ १०,००० वन
१०.कुशल खाण १०,००० वन
११. मनोज श्रेष्ठ १०,००० वन
१२. किशोर प्रजापति १०,००० वन
१३. प्रकाश पंगेनी १०,००० वन
१४. निरज सारु १०,००० वन
१५. मनिष के.सी १०,००० वन
१६. इश्वर ढकाल १०,००० वन
१७. छबि राज १०,००० वन
१८. राम चन्द्र अधिकारी वन १०,००० वन
१९. बलराम पौडेल १०,००० वन
२०. यम ब. थापा १०,००० वन
२१. राजु राना मगर १०,००० वन
२२. नारायण थापा १०,००० वन
२३. दिल कंडेल १०,००० वन
२४. राजु चौधरी ५,००० वन
२५. श्याम कुमार के.सी ५००० वन
२६. हिरा भण्डारी ५,००० वन
२७. राम हरि सुवेदी ५,००० वन
जम्मा संकलन रकम -११,५४,००० वन

Related

korea 1472319303686236846

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item