रणवीर कपुर ढाकाटोपी लगाएर पञ्चे बाजामा नाचे


बलिउड
रणवीर कपुर  ढाकाटोपी लगाएर पञ्चे बाजामा नाचेको तस्बिर 
  आउँदो सेप्टेम्बर १४ मा रिलिज हुने  बलिउड फिल्म 
‘बर्फी’मा अभिनेता रणविर कपूर ढाका टोपी लगाएर पञ्चे बाजामा नाचेको हेर्न पाइने भएको छ l  पि्रयंका चोपडा तथा रणविर कपूरको मुख्य भूमिका रहेको फिल्म ‘बर्फी’ यतिबेला नेपाली दर्शकहरुका लागि समेत चासोको विषय बनेको छ  ।  यस फिल्ममा नेपाली रहनसहन देखाइएको फिल्मको ट्रेलर सार्वजनिक भए पश्चात  नेपाली दर्शकहरुको समेत उत्सुकता बढेको छ  र  यो फिल्मले  नेपाली बजारमा मज्जाले चल्ने पूर्वानुमान गर्न थालिएको छ ।

Related

enter 489372334472233261

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item