मिस नेपाल सृष्टि श्रेष्ठ चीनमा भोट माग्दै

मिस वर्ल्डमा भाग लिन गत मंगलवार चीन पुगेकी सृष्टि श्रेष्ठले अहिले आफ्नो प्रतिभा प्रस्तुत गर्न र अन्तिम प्रतिस्पर्धाको तयारी गरिरहेकी छिन् । सृष्टिले ट्यालेन्ट शोमा नेपाली नृत्यसमेत प्रस्तुत गरिसकिन् ।


मल्टिमिडिया अवार्डको प्रतिस्पर्धाका लागि सृष्टिले अहिले आफ्ना समर्थकहरुसँग भोट मागिरहेकी छिन् । मिस वर्ल्डमा नेपालको फेसबुक  फ्यान पेजमा गएर लाइक गरि भोट दिन सकिने छ । अहिले कोरियन समय ८: ४५ सम्म करिव ३४७६४ भोट सृष्टिलाई भोट दिइसकेका छन् । मल्टिमिडिया अवार्ड जितेमा उनी मिस वर्ल्डको फाइनल प्रतिस्पर्धामा सहभागी हुन् पाउने छिन् ।


मिस नेपाल २०१२ सृष्टि श्रेष्ठले यसपालिको मिस वर्ल्ड २०१२ जितोस् भनेर.
यदि तपाई चाहनु हुन्छ भने यो लिंकमा गएर भोट गर्नुहोस् l..


http://www.missworld.com/Contestants/Nepal/ 

  • यो लिंकमा जानुस् त्यहाँ फेसबुकको लाइक बटनमा गएर लाइक गर्दिनुस्..

                               

                                                








Related

news 5887694368934752900

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item