नेपाली रक्सी विश्वकै उत्कृष्ट
https://nnkorea.blogspot.com/2012/08/blog-post_13.html
नेपाली लोकल रक्सी विश्वकै ४१ औं लोकप्रिय पेय पदार्थ भएको छ । अमेरिकी सञ्चारसंस्था सीएनएनले गरेको सर्वेक्षणमा नेपाली रक्सी ५० पेय पदार्थमध्ये ४१ औं स्थानमा परेको छ ।सर्वेक्षणमा नेपाली रक्सी 'बढी अर्ग्यानिक र शुद्ध' देखिएको छ । नेपालमा गाउँघरमा उत्पादन गरिने 'लोकल रक्सी' निर्माणको अनौठो शैलीलाई पनि सीएनएनले सर्वेक्षणमा उल्लेख गरेको सोमबार कारोबार दैनिकले छापेको छ ।
Post a CommentDefault CommentsFacebook Comments