सुदूरपश्चिम समाजले आउदो छुसकमा संस्थापक अध्यक्षलाई बिदाई गर्ने l





शिशिर घिमिरे


सुदूरपश्चिम समाज दक्षिण कोरियाले आउदो छुसकको अन्तिम दिन अर्थात(2012-10-1)गते का दिन सौल स्थित (MTU) को हलमा सुदूरपश्चिम समाजका संस्थापक अध्क्षय दिपक रावललाई बिदाई कार्यक्रम गर्ने भएको छ !उक्त बिदाई समारोहमा कोरियामा रहनु भएका सुदूरपश्चिम समाजका शुभचिन्तक ,उहा लाई माया गर्ने सम्पूर्ण मित्रहरु र सुदुरपश्चिमका सम्पूर्ण नेपाली मित्रहरुलाई उपस्थित भइ दिनु हुन् सुपका सचिब सुरेन्द्र भण्डरीले हार्दिक अनुरोध गर्नु भएको छ ! याद रहोस दिपक रावल सुदूरपश्चिम समाजका संस्थापक अध्यक्ष मात्र नभई कोरियामा रहेका विभिन्न संस्थाका सल्लाहकार र कोरियामा नेपालीहरुलाई परेको बखत हरपल सहयोगमा तप्पर रहने  एक क्रियासिल र बरिष्ठ समाजसेबी हुनुहुन्छ ! उहाको पहलमा नेपालको सुदूरपश्चिममा मात्र नभई नेपालका धेरै ठाउँमा कोरियाबाट आर्थिक सहयोग तथा पिडित र सुकम्बासीहरु लाई लताकपडा कम्बल बितरण कार्यक्रम सम्पन्न भएका थिए !उहा १० बर्ष देखि कोरियामा बस्दै आउनु भएको थियो र अहिले छुसक पछि घर जादै हुनुहुन्छ साथमा सुपका भण्डारीले आफ्नो ब्यक्तिगत तर्फबाट र सुदूरपश्चिम समाजको तर्फबाट सम्पूर्ण कोरियामा रहनु भएका नेपाली दाजु भाई र दिदि बहिनिहरुलाइ आउदै गरेको कोरियनहरुको महान चाड छुसक को मंगलमय शुभकामना ब्यक्त गर्नु भएको छ l

कार्यक्रम हुने स्थान : MTUको हल (line no 3 bulgwang station exit 2)
बाट हिडेर १०० मिटर सिधा अगाडी जाने


Related

korea 7517267972046565965

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item