छुसकमा नेवा पुचःले "नेवा भोज" कार्यक्रम गर्ने l
https://nnkorea.blogspot.com/2012/09/l_25.html
रमेश "युदिप "
आउँदो २०१२ सेप्टेम्बर ३० तारिक छुसकको दोश्रो दिन नेवा:पुच:दक्षिण कोरियाले भब्य रुपमा "नेवा भोज कार्यक्रम " गर्ने भएको छ l
सो कार्यक्रममा नेवा:पुच:दक्षिण कोरियामा आबद्ध हुन चाहने नव आगन्तुक सदस्यहरुको स्वागत गर्ने कार्यक्रम तथा बर्ष भरिका कामको थकान र आफन्त परिवारसंगको बिछोडको पिडा भुल्न नेपाली दाजुभाई दिदीबहिनीहरु एकै ठाउंमा मिलेर नेवा भोज खाने अनि नाचगान गरि रमाइलो गर्ने कार्यक्रम पनि रहेको जानकारी नेवा:पुच:दक्षिण कोरियाका अध्यक्ष गुरुजु नबिन बज्राचार्यले दिनुभयो l उहाँले यस कार्यक्रममा सिट सिमित भएकोले विदेशमा पनि आफ्नो देशको लोकप्रिय तथा स्वादिलो नेवाः भोजमा सहभागी हुन चाहनु हुने कोरियामा रहेका सम्पूर्ण नेवारी दाजुभाई, दिदी बहिनीहरू तथा बिभिन्न कामको शिलशिलामा कोरियामा बसिरहनु भएका नेपाली साथीहरुले सेप्टेम्बर २७ सम्म सम्पर्क गर्नु हुन अनुरोध पनि गर्नु भएको छ l
स्थान : नेवा:पुच:को कार्यालय ,वोल्गोक स्टेसन लाइन नं ६, गेट नं ३ l
मिती र समय : सेप्टेम्बर ३० आईतवार बेलुका ६ बाजे )
शुल्क : 15000 won (karanjeet prabeen nhoghyup bank २११०३३५२०४८५५२) मा जम्मा गरेर कोसाध्यक्ष प्रविनलाई ०१०-८६९१-८२४३ मा सम्पर्क गरि नाम टिपाउनु होला lसम्पर्क :
रमेश खावाजु : 010 6870 8731
निर्मल महर्जन : 010 8687 8642
सुनिल महर्जन : 01072157424
अरुण श्रेष्ठ : 010 4964 6553
नबिन बज्राचार्य : 010 2420 0389
रमेश श्रेष्ठ : 010 2222 9033
रमेश खावाजु : 010 6870 8731
निर्मल महर्जन : 010 8687 8642
प्रविन कारंजित : 010 8691 8243
(१)यस कार्यक्रममा सिट सिमित भएकोले सम्पर्क मिति सेप्टेम्बर २७ तारिक सम्म हुनेछ l
(२)बिशेष कारणले गर्दा यस दिन सुत्ने ब्यबस्था मिलाउन नसकेको जानकारी l


Post a CommentDefault CommentsFacebook Comments