नव बर्ष २०१३ अवसरमा पर्बतबासीहरुको शुभकामना आदान प्रदान कार्यक्रम हुने l


यहीं डिसेम्बर २९ का दिन कोरियामा पर्बत समाजले नव बर्ष  २०१३ को शुभकामना आदान प्रदानका साथै जिल्लाका नव-आगन्तुक साथीहरुलाइ स्वागतार्थ परिचयात्मक कार्यक्रमको पनि आयोजना गर्ने भएको छ l  दोङदेमुनको  फस्ट नेपाल रेष्टुरेन्टमा हुने उक्त शुभकामना कार्यक्रममा पर्बत समाजका अध्यक्ष तुल बहादुर पुर्जाले सम्पूर्ण पर्बत जिल्लाका साथीहरु तथा शुभचिन्तकहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्नुभएको छ l 

मिति : २९ डिसेम्बर २०१३ 
समय : साँझ ९:  बजे 
स्थान : फस्ट नेपाल रेष्टुरेन्ट , दोङदेमुन l 

       सम्पर्क
       ०१० - ६६८५ २८०९
       ०१० - ४६९४ ९८२६
       ०१० - ८६७१ ७०४८
       ०१०  -९९९६ २०७४

Related

korea 507255092210472718

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item