नेपाली संपर्क समीतीको अधिवेशन जनवरी १३ मा l
https://nnkorea.blogspot.com/2012/12/l_7.html
नेपाली सम्पर्क समीतीको अधिवेशन नेपाली संपर्क समितीले हिजो सार्वजानिक गरेको सुचना जस्ताको त्यस्तै हेर्नुहोस् ;
द कोरियामा रहेका सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरु,बिभिन्न संघसस्थाका प्रमुख,सस्थाका प्रतिनिधिहरु,ब्यापारी,खेलाडी,पत्रकार विद्यार्थी लगायत कोरियामा बिभिन्न क्षेत्रमा रहनु भएका तपाईं सम्पूर्णलाई नेपाली संपर्क समीती प्रती गर्नु भएको माया अनी सहकार्यका लागी धन्यवाद दिनुका साथै आगामी दिनमा पनि तपाईंहरुको सहयोगको आशा गर्दछौ। नेपाली संपर्क समीतीले बिभिन्न कारणवस आफ्नो कार्य सम्पादन छिटो छरितो गर्न नसकेको महसुस गरेरनै समुदायको चाहना अनुरुप अधिबेसनको तयारी गरिरहेका छौ।
हामीले बिभिन्न्न पक्षलाई मुल्याङ्कन गरी सल्लाहाकार सहितको बैठकबाट अधिवेसनको बारेमा ब्यापक छलफल गरी अधिबेसनलाई चुस्त दुरुस्त अनी बडी भन्दा बडी सहभागीता जुटाउनका साथै नेपाली समुदायलाई फुटाएर होइन जुटाएर लाने सोच अनी समयमा अधिबेसनको समापन गर्ने हेतुले निर्वाचन मण्डल गठन गरेको जानकारी गराउदछौ। अधिबेसनका दिन पाल्नुहुने सम्पूर्ण तपाईंहरुको समय पाबन्दीलाई ध्यानमा राखी उक्त मण्डल गठन गरिएको हो । अधिबेसनका लागि निर्वाचन मण्डललाई कार्यसमीतीले जनवरी १३ मा अधिबेसन गर्नेगरी जिम्मा लगाएको जानकारी गराउदछौ। उक्त मण्डललाई कार्यसम्पादनमा कार्यसमीतीले पूर्ण सहयोग गर्ने छ। नेपाली संपर्क समीतीले समयमा नै अधिबेसन गराउन प्रयास गर्दा गर्दै हरेक हप्ता कुनै न कुनै सस्थाको कार्यक्रम पर्ने हुनाले अधिबेसनमा ढिलाई भएको जानकारी गराउदछौ।
नेपाली संपर्क समीतीलाई छाता सस्था मान्दै आउनु भएका तपाईं सम्पूर्ण संघसस्थाका आदर्णीयहरुलाई सल्नाल नजिकिएकोले सल्नालमा हुने सास्कृतिक कार्यक्रम बाड्फाड यही डिसेम्बर २५ मा हुने जानकारी गराउदछौ। कार्यक्रमलाई मर्यादिद अनी चुस्त बनाउनका लागि पनि बाड्फाड समीती गठन गरेका छौ। कार्यक्रम दावी गर्दा आफ्नो सस्थाको पूर्ण बिवरण सहितको निवेदन पेश गर्नका लागि नेपाली संपर्क समीती अनुरोध गर्दछ।
अन्त्यमा नेपाली संपर्क समीती तपाईंको आगामी समय शुभ रहोस् भन्दै अधिबेसनमा द कोरियामा बस्नुहुने सम्पूर्ण तपाईंहरुको सहभागीता रहने विश्वाश गर्दै समीतीको आग्रह साथै अनुरोधलाई स्विकार्नु भई निर्वाचन मण्डल अनी बाड्फाड समीतीमा रहनुभएका आदर्णीय अग्रजहरु हार्दिक हार्दिक
धन्यवाद दिन चाहन्छौ। नेपाली संपर्क समितीको अधिबेसन अनी बाडफाडको हल,स्थान अनी समय हामी अर्को सुचना मार्फत जानकारी गराउने छौ।
निर्वाचन मण्डल १)मनोज कार्की (२)बिनोद कुँवर (३)के पी सिटौला (४) मदन के सी र (५)भक्त शेरचन रहनु भएको छ त्यसै गरी सल्नाल सास्कृतिक कार्यक्रम बाड्फाडको निर्णयक मन्डलमा समीती बाट तारा के सी,सल्हाकार बाट मनोज कार्की साथै समाज सेवी भक्त शेरचन रहनु भएको छ।

Post a CommentDefault CommentsFacebook Comments