दक्षिण कोरियामा ‘सेभेन साईट फुटबल प्रतियोगिता २०१३ ‘ हुने
https://nnkorea.blogspot.com/2013/01/blog-post_5377.html
दक्षिण कोरियामा ९ फ़्रेब्रुवरी २०१३ मा "सेभेन साईट फुटबल प्रतियोगिता २०१३" हुने भएको छ। दक्षिण कोरियामा रहेका भुतपुर्व खेलाडीहरूको संगठन ‘भुतपुर्व खेलाडी संघ कोरिया’को आयोजनामा हुने उक्त फुटबल प्रतियोगिताको पुरुस्कार राशी अकर्षक रहेको दावी संघका संयोजक रवी महर्जनले गरेका छन्। साथै उनले उक्त प्रतियोगितामा उपस्थीतीको लागी कोरियामा रहेका खेलप्रेमी ,खेलाडी र संघ संस्थालाई अनुरोध पनी गरेका छन्।
अन्य जानकारीको लागि सम्पर्क
अन्य जानकारीको लागि सम्पर्क
संयोजक रवी महर्जन
०१०- ९४३६५५८६
Post a CommentDefault CommentsFacebook Comments