नेवा पुचःले दिपक बज्राचार्य लाइभ कन्सर्टको आर्थिक विवरण प्रकाशित गर्ने l


नेवा पुचः द्वारा "दिपक बज्राचार्य लाइभ इन कन्सर्ट"को बिक्रि नभएको टिकट फिर्ता गर्न आग्रह
नेवाः पुचः दक्षिण कोरियाले नेपाल सम्बत ११३३ को उपलक्ष्यमा आयोजना गरेको "दिपक बज्राचार्य लाईभ इन कन्सर्ट" कार्यक्रमको सम्पूर्ण आर्थिक विवरण छिट्टै प्रकाशीत गर्ने जानकारी अध्यक्ष गुरुजु नबिन बज्राचार्यले दिनुभयो l  सो कार्यक्रम सफल तुल्याइदिनु भएकोमा कोरियावासी बुद्धिजिवि, समाजसेवी, कलाकार, सम्पूर्ण संघ संस्थाहरु तथा सम्पूर्ण नेपालीहरुलाई नेवाः पुचः दक्षिण कोरियाको तर्फबाट पुन धन्यबाद ज्ञापन पनि गर्नु भएको छ  I साथै दिपक बज्राचार्य लाईभ इन कन्सर्टको आर्थिक विवरण छिट्टै प्रकासित गर्नुपर्ने भएकोले बिक्रि नभएको टिकट फिर्ता गर्न अथवा सो सम्बन्धि जानकारी दिनु हुन उहाँले अनुरोध पनि गर्नुभएको छ l

टिकट बुझाउने ठाउँ  
लुम्बिनी रेस्टुरेन्ट, दोंदेमुन l 

सम्पर्क
सचिव : निर्मल महर्जन ०१० -८६८७ ८६४२   
कोषाध्यक्ष : प्रविन करान्जित ०१०-८६९१ ८२४३ 

Related

korea 3735153429305435996

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item