नेपाली चलचित्रमा नेपालभाषाको "ग्यानापु स्टाइल" (भिडियो सहित)


दक्षिण कोरियाको चर्चित कोरियन गीत ‘ग्याङगम स्टाइल’को लयलाइ  नेपालभाषाका शब्दहरुको संयोजनगरी बनाइएको गीत ‘ग्यानापु स्टाइल’लाई नेपाली चलचित्र ‘नथिङ्ग इम्पोसिबल’मा समावेश गरिएको छ ।  
नेवारी भाषामा रेकर्ड भएको उक्त गीतले चर्चा बटुलेपछि भिडियो सहित फिल्ममा समावेश गरिएको हो । आर. रविना फिल्मस्को ब्यानरमा निर्मित यो चलचित्रमा द्वन्द, कथा एवं निर्देशन राजेन्द्र खड्गीको रहेको छ । बजारमा आएको करिव २ महिना अवधिमा नै नेवार समुदायबीच चर्चित यो गीतको म्यूजिक भिडियो ईमेज च्यानलबाट प्रशारित नेपालभाषाको कार्यक्रम समयबजिले पनि आफ्नो प्रहशनमा समावेश गरिसकेको छ । 
सुरजवीर बज्राचार्यको रचना तथा स्वरमा रहेको यो गीत निर्माणमा प्राविधिक साथ भूमिराज श्रेष्ठको रहेको छ । 

Related

enter 5689688298228975045

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item