सोनाम ल्होछार सांगीतिक कार्यक्रमका कलाकारहरु कोरिया आइपुगे l
https://nnkorea.blogspot.com/2013/02/l_8.html
भोलि सउल छुंगु, छंग्सोन्यन् सुर्यनग्वान हलमा नेपाल तामाङ संघ दक्षिण कोरियाले आयोजना गर्न लागेको तामाङहरूको महाँन चाड २८४९ औं (डुल ल्हो) सर्प वर्ष सोनाम ल्होछार सांगीतिक कार्यक्रममा मनोरन्जन दिने उदेश्यले नेपालवाट चर्चित कलाकारहरू चन्द्र कुमार दोङ र र्इन्दिरा गोले गुरूङ कोरियामा आइपुग्नु भएको छ l उहाँहरूलार्इ स्वगत गर्न संघका अध्यक्ष विर्ख तामाङ इन्छन एयरपोट पुग्नु भएको थियो ।
भोलि हुने सोनाम ल्होछार सांगीतिक कार्यक्रममा चर्चित कलाकारहरू चन्द्र कुमार दोङ र ईन्दिरा गोले गुरूङ लगायत स्थानिय कलाकारहरु बेजोड प्रस्तुति रहने सो संस्थाका सचिब बिकाश मोक्तानले बताए lउहाँले उक्त कार्यक्रममा उपस्थित हुन् कोरियामा रहेका तामाङ दाजुभाई ,दिदीबहिनी तथा सम्पूर्ण नेपालीहरुमा अनुरोध गर्नुभएको छ l

Post a CommentDefault CommentsFacebook Comments