कोरियामा "नमस्ते नेपाल सांगीतिक सौगात २०१३" का कलाकारहरु आइपुगे l

एन.आर.एन  दक्षिण कोरियाले  फेब्रुअरी ९ तारिख शनिबार दिउसो १२: ३० बजे जोंग्नो ओ गा मा  आयोजना गर्न लागेको "नमस्ते नेपाल सांगीतिक सौगात २०१३" कार्यक्रमका कलाकारहरु कोरिया आइपुगेका छन् । 
कोरियाको इन्छन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका  इन्डियन आइडियल प्रशान्त तामाङ, चर्चित हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल, गायिका आस्था राउत तथा नायिका दिया मास्केलाइ स्वागत गर्न एनआरएन कोरियाका अध्यक्ष केपि सिटौला लगायतको टोली पुगेको थियो । 

भोलि हुने नमस्ते नेपाल सांगीतिक सौगात २०१३ मा उपस्थित भइ कार्यक्रमलाई भव्य रुपमा सफल पारिदिनु हुन् एनआरएन कोरियाले दक्षिण कोरियामा रहेका नेपालीहरु समक्ष हार्दिक अनुरोध गरेको छ । 

Related

korea 3523697535654347515

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item