स्याङ्जा परिवारले नंया वर्षमा शुभकामना आदान-प्रदान तथा भेटघाट कार्यक्रम गर्ने
https://nnkorea.blogspot.com/2013/03/blog-post.html
-छुसकमा गरिने “आंधी-खोला सांगीतिक सौगात-४” को बारेमा पनि बृहद छलफल हुने
- झक थापा,मगर, दक्षिण कोरिया l
यहि मार्च १७ तारिख आईतवार सउल दोङ्देमुनको एक रेण्टुरेण्ट्मा स्याङ्जा परिवार गणतन्त्र कोरियाको नियमित बैठक अध्यक्ष श्री मिलन राना मगरको सभापतित्वमा विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ। सचिव श्री दिपेन्द्र अधिकारीले जानकारी दिनुभए अनुसार आउने अप्रिल १४ तारिख आईतवारको दिन तल उल्लेखित स्थान र समयमा कोरिया स्थित सम्पूर्ण स्याङ्जालीहरुको उपस्थितिमा स्याङ्जा परिवार स्थापना भएको १६ वर्ष पुगेको उपलक्ष्यमा वार्षिकोत्सव मनाउने, नेपालीहरुको घर आगनमै आउन लागेको नयां वर्ष २०७०को उपलक्ष्यमा स्याङ्जावासीहरुको विचमा शुभकामना आदन-प्रदान तथा परिचयात्मक कार्यक्रम गर्ने र संस्थाले आउंदो छुसकमा आयोजना गर्न लागेको आंधी-खोला सांगीतिक सौगात-४ को वारेमा बृहद छलफल गर्ने निर्णय गरेको छ।यसै गरि स्याङ्जा परिवार गणतन्त्र कोरियाको तर्फबाट अध्यक्ष श्री मिलन राना मगरज्यूले उक्त अप्रिल १४ तारिखको दिन हुने कार्यक्रममा “स्याङ्जा जिल्लाबाट कोरिया आई विभिन्न पेशा व्यवसायमा आवद्ध रहनुभएका सम्पूर्ण स्याङ्जाली दाजुभाई दिदीबहिनी, बुद्धिजिवी शुभचिन्तक, व्यापारी लगायत विद्धयार्थीहरुलाई उपस्थित भईदिनुहुन् हार्दिक अनुरोध गर्नुभएको छ।
मिति- २०१३ अप्रिल १४ तारिख आईतवार
समय- दिनको १.०० बजे ।
स्थान-नमस्ते ईन सउल रेण्टुरेण्ट, हेवादोङ् सउल( Line no-4 ,성신 여대 입구 역 Gate No- 1)
सम्पर्क फोन नम्बरहरु-
१) अध्यक्ष श्री मिलन राना मगर –(०१०-३२७९-२०३३)
२) उपाध्यक्ष श्री अनिल गिरी (०१०-८६९५-१२९१)
३) उपाध्यक्ष श्रीमती हिमानी गुरुङ्(०१०-७६४४-२३४७)
४) सचिव श्री दिपेन्द्र अधिकारी(०१०-४६२९-९५६३)

Post a CommentDefault CommentsFacebook Comments