कोरियामा ह्याप्पी सतर्ड़े साँझ हुने l
https://nnkorea.blogspot.com/2013/03/l_2749.html
नमस्ते नेपाल कोरिया सम्वाददाता l
आगामी मार्च ३० तारिख कोरियाको सउलको सुयु स्टेसनमा अबस्थित ह्याप्पी कुक रेष्टुरेन्ट ह्याप्पी सतर्ड़े ( Happy Saturday ) साँझ हुने भएको छ l रेष्टुरेन्ट संचालक तथा एन.आर.एन.कोरियाका उपाध्यक्ष समेत रहेका राजु क्षेत्रीका अनुसार कोरियामा लोक प्रिय बन्दै गैरहेको बिसौनी सांगीतिक समुहको प्रस्तुति अत्यन्तै मन परेको र कोरियामा रहने लोक दोहोरी प्रेमी साथी भाइहरुको चाहना अनुरुप यो साँझको आयोजना गरिएको जानकारी दिनुभएको छ l
आफुहरु नेपाली संस्कृति,लोक परम्परा झल्काउन लागि परेको र सो ह्याप्पी सतर्ड़े साँझमा पनि गाउँ बेशी हिमाल पहाड तराइको झझल्को मेटाउने भाकाहरु प्रस्तुत गरिने बिसौनी समुहका गायक सि.पी.मगरले जानकारी दिनुभएको छ l समुहले बिशेस अवसर पारेर दोंग्देमुनको फस्ट नेपाल रेस्टुरेन्टमा पनि दोहोरी साँझ आयोजना गर्दै आएको छ l हप्ता भरिको थकित मनहरुलाई आफ्नो संस्कृति र परम्परा संग जोडिन चाहने सम्पूर्ण कोरियाबासी नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुलाई उपस्थिति नाच्न गाउन रमाउन रेस्टुरेन्ट संचालक राजु क्षेत्री ले आग्रह गर्नुभएको छ l
स्थान :ह्याप्पी कुक रेस्टुरेन्ट लाइन नं ४ सुयु स्टेसन गेट नं ५ नजिकै
समय :३० मार्च शनिबार राती ९ बजे पछि l

Post a CommentDefault CommentsFacebook Comments