"प्रथम शहिद लखन थापा स्मृति रनिङ्शिल कप भलिबल प्रतियोगिता-३” आयोजना हुने l

-झक थापा मगर,कोरिया l
        कोरिया स्थित संघ/संस्थाहरुलाई कार्यक्रम नजुधाई दिनुहुन् अनुरोध l
   नेपाल मगर संघ गणतन्त्र कोरियाले प्रत्येक वर्ष नियमित रुपमा गर्दै आईरहेको “प्रथम शहिद लखन थापा स्मृति कप रनिङ्शिल भलिबल प्रतियोगिता-३” यहि आउंदो अगस्त ४ तारिख आईतवारको दिन आयोजना गर्ने भएको छ। उक्त प्रतिस्प्रधात्मक भलिबल खेलमा कोरिया स्थित कृयाशिल संघ/संस्थाहरुले सहभागिता जनाई कार्यक्रम  सफल पारिदिनुहुन् संघका अध्यक्ष हेम थापा मगरले हार्दिक अनुरोध गर्नुभएको छ। सचिव पुरन राना मगरका अनुसार अगस्त-४ तारिखमा हुने भलिबल खेल बारे विस्तृत जानकारी पछि सूचना प्रकाशित गरि जानकारी गराईन भएको छ भने कार्यक्रमलाई कसरी भव्य  र  स्तरिय बनाउने भन्ने बारेमा  संघले छिट्टै  कोरिया स्थित सम्पूर्ण मगरहरु विचमा वृहद भेला गर्ने भएको छ।

Related

korea 3308776339763250642

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item