विनोद चौधरी विश्वका अर्बपतिको सूचीमा पर्ने पहिलो नेपाली l

नेपाली उद्योगी विनोद चौधरी अमेरिकी पत्रिका फोर्बसले सर्वजनिक गरेको विश्वका अर्बपतिहरुको सूचीमा पनि पर्नु भएको छ । यससँगै उहाँ नेपालको पहिलो अर्बपति भएको पत्रिकाले दावी गरेको छ ।फोर्बसले तयार पारको १ हजार ४ सय २६ जनाका चौधरी पनि पर्नु भएको हो । १ अर्बका मालिक ५७ बर्षीय  चौधरी १ हजार ३ सय ४२ औं नम्बरमा हुनुहुन्छ ।
अर्बपतिहरुको सूचीमा सबैभन्दा धेरै अमेरिकाका ४ सय ४२ जना छन् भने यूरोपका ३ सय ६६, एसियाका ३ सय ८६ रहेका छन् ।७३ अर्ब सम्पत्ति रहेका मेक्सिकोका कालोस सिल्म हेलु लगातार चौथो वर्ष पहिलो नम्बरमा छन् भने अमेरिकी विल गेट्स ६७ अर्ब डलरका साथमा दोस्रो् स्थानमा छन् । यस्तै २३ विलयन डलरका सम्पत्ति भएका गुगलका मालिक ल्यारी २० औं नम्बरमा परेका छन् ।

Related

news 9095165700183095183

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item