कोरियाको डीएसएमइ कम्पनीमा नेपालीहरुले भब्य रुपमा नयाँ बर्ष मनाए l
https://nnkorea.blogspot.com/2013/04/l_17.html
निर्मल थपलिया ,दक्षिण कोरिया l
दक्षिण कोरियाको खजेदो स्थित डी एस एम इ कम्पनीमा काम गर्ने नेपालीहरुले नयाँ बर्ष २०७० लाई आफ्नै मौलिक पाराले भव्यताका साथ २०७० मनाएका छन् | दक्षिण कोरियामै सबै भन्दा धेरै नेपाली कामदार कार्यरत रहेका उक्त कम्पनीमा झन्डै ४५० जना भन्दा बढी नेपाली रहेका छन् | द कोरियामा रहेका विभिन्न क्षेत्रीय एबम जातिय संघ संस्था भन्दा टाढा रहेर "डी एस एम इ नेपाली परिवार" कार्यक्रम आयोजक कमिटि गठन गरि गरिएको सो कार्यक्रममा नेपाली हरुका साथै कोरियाली नागरिक हरुको पनि उपस्थिति रहेको थियो l
कार्यक्रममा पहिलो पटक प्रस्तुति गरेको "डी एस एम इ नेपाली ब्याण्ड" ले यहाँ रहेका संघ संस्था हरुलाई आगामी दिनहरुमा कुनै सांस्कृतिक कार्यक्रम गर्न नेपाल देखि कलाकार बोलाउन एक पटक सोच्न बाध्य बनाएको छ | नेपालमा रहदा २०६५ सालको हिट्स एफ एम अवार्ड तथा कालिका एफ एम बेस्ट लिरिक्स अवार्ड जितिसकेका नेपाली गायक लोकेन्द्र राई सहितको उक्त ब्यान्डको प्रस्तुतिले त्यहाँ उपस्तित नेपाली हरुलाई नेपालमै रहेको अनुभूति गराईरहेको रहेको थियो | राष्ट्रिय गान "सयौ थुंगा फूलका हामी .... बाट सुरु गरि रातो र चन्द्र सुर्य .. जस्ता राष्ट्रियता ओतप्रोत भएका गीतहरुको प्रस्तुतीले बाताबरण लाई थप रोमान्चित बनाएको थियो | नेपाली नयाँ बर्षमा पनि कोरियाको नया बर्षमा झैँ कोरियन साहुहरुले नेपालीहरुलाई( संमुल)उपहार दिएको यो पहिलो उदाहरण थियो | नेपाली हरुले पनि कोरियन हरुलाई सम्मान गरेका थिए | सम्मान ग्रहण गर्नेहरुमा कम्पनी को साजंग,फुजांग,क्याप्टेन, तथा डिपार्टको साहु थिए | अथितिहरुमा एन एर एन कोरियाका भू. पु. अध्यक्ष तथा सामुहिक लगानी कोष संयोजक बिनोद कुवर, एन अर एन कोरिया का सदस्य निर्मल थपलिया, स्थानीय पत्रकार मधुराज पाण्डे लगायतको उपस्थिति थियो | बिहानै देखि जम्मा भएका नेपालीहरुलाई विभिन्न परिकार खुवाउनको लागि बुसान नोफुदोंगका नेपाली रेस्टुरेन्ट संचालक गोबिन्द पाण्डेले क्याटरिङ्गको व्यवस्था गरेका थिए |
जहाँ रहे पनि यो मन त नेपाली हो भने झैँ नेपाली गीत संगीतलाई माया गर्ने नेपाली हरु मिलेर ब्याण्ड स्थॉपना गरि आफ्नै खर्चमा विभिन्न नेपाली पर्बहरु मनाउनु का साथै सामाजिक कार्यमा पनि त्यहा रहेकानेपाली हरुको योगदान कोरिया मा चर्चा को बिषय रहदै आएको छ | नेपाली ब्यान्डको अभ्यास गर्नको लागि कामदारहरुले आफ्नै खर्चमा कम्पनि बाहिर मासिक २ लाख तिरी कन्टेनर भाडामा लिएका छन् भने सम्पूर्ण आवस्यक सामग्री पनि खरिद गरेका छन् |
सबै साथी हरुलाई समेट्ने विचार भए त पनि कसैको काम परेको त कोहि अन्यत्रै गएर नयाँ वर्षा मनाएकोले केहि नेपाली साथीहरु छुटेको कुरा आयोजक कमिटिका संयोजक रामराजा पौडेलले बताउनु भयो | नेपाली नयाँ बर्षमा पनि कोरियाको नया बर्षमा झैँ कोरियन साहुहरुले नेपालीहरुलाई( संमुल)उपहार दिएको यो पहिले उदाहरण थियो | नेपाली हरुले पनि कोरियन हरुलाई सम्मान गरेका थिए | सम्मान ग्रहण गर्नेहरुमा कम्पनी को साजंग,फुजांग,क्याप्टेन, तथा डिपार्टको साहु थिए | अथितिहरुमा एन एर एन कोरियाका भू. पु. अध्यक्ष तथा सामुहिक लगानी कोष संयोजक बिनोद कुवर, एन अर एन कोरिया का सदस्य निर्मल थपलिया, स्थानीय पत्रकार मधुराज पाण्डे लगायतको उपस्थिति थियो | बिहानै देखि जम्मा भएका नेपालीहरुलाई विभिन्न परिकार खुवाउनको लागि बुसान नोफुदोंगका नेपाली रेस्टुरेन्ट संचालक गोबिन्द पाण्डेले क्याटरिङ्गको व्यवस्था गरेका थिए | खेलकुदमा फुटबल, सर्टफुट, भलिबल हाडी फुटाई लगाएतका खेल भएका थियो |

Post a CommentDefault CommentsFacebook Comments