कोरियामा मे दिबस भब्य रुपमा मनाउने l


प्रवासी मजदुरहरुको हक अधिकार प्राप्ति, कोरियन सरकारले गर्ने भेदभाबको बिरुद्ध साथै समस्या समाधानको निमित्त निरन्तर आवाज उठाउदै आईरहेको सम्पुर्ण प्रवासी मजदुरहरुको साझा युनियन एमटियु र केसिटियु (कोरियन मजदुर माहासंघ) को संयुक्त आयोजनामा अन्तराष्ट्रि्य मजदुर दिबस (मे १ दिबस) यहि महिनाको २८ तारिक आईतबारको दिन बिभिन्न कार्यक्रमको साथमा भब्य रुपमा मनाउने भएको छ ।
सो कार्यक्रममा  एमटियु र केसिटियुले सम्पुर्ण प्रवासी मजदुरहरु ,बिभिन्न संघसंस्थाको प्रतिनिधहरु बुद्धिजिबि पत्रकार साथै सम्पुर्ण दाजुभाई तथा दिदी बहिनीहरु उपस्थित भईदिनु हुन हार्दिक अनुरोध गरिएको छ ।

स्थान :सउल फोसिन्गाक,ट्रेन लाइन नं १ छोङगाक स्टेसन गेट नं ४
समय : दिनको २ बजे
सम्पर्क : खेम आचार्य: ०१०– ४९६५–५६७८
उदय राई : ०१०–५६७५–२०११

Related

korea 6580063033273657873

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item