तामाङ पोशाकमा सजिएर उपस्थिती हुन नेपाल तामाङ सघं द. कोरियाको अनुरोध l

बिकास मोक्तान सउल कोरिया

२५५७ औं बुद्ध जयन्ती पावन अवसरमा यहि मिति २०१३-०५-११ तारीख हुन गर्इरहेको कोरीयाको एक प्रसिद्ध पर्व “LOTUS LANTERN FESTIVAL” कार्यक्रममा कोरीयाका लागि नेपाली दुतावास दक्षिण कोरीयाको नेत्रित्वमा नेपालवाट कोरिया ल्यार्इएको लुम्विनिको शान्तिदीप लगायत बुद्ध, माया देवी मन्दिर, माया देवी, बौद्ध स्तुप, अशोक स्तम्भ, सहितको मुर्ति रथारोहन यात्रा गरी विश्वमा शान्तिको कामना गर्दै नेपाल र लुम्विनीलार्इ लार्इ चिनाउने अभियान भएको हुदा कोरियामा रहनु भएका सम्पुर्ण तामाङ दाजुभार्इ तथा दिदीबहिनीहरूलार्इ तामाङ पोशाकमा सजिएर तामाङको पहिचान प्रस्तुत गर्न उक्त कार्यक्रममा उपस्थिति भर्इ दिनुहुन नेपाल तामाङ सघं दक्षिण कोरियाले हार्दिक अनुरोध गरेको छ । ।
मितिः २०१३ - ०५ - ११ तारीख शनिवार
समयः दिउसो ३ बजे
स्थानः दोङ्देमुन Dosan / Dotta अगाडी

सम्पर्क व्यक्तिहरू
1. राजेश लामाः ०१०३५२२२०९३
2. .उर्इना सिंह तामाङ ०१०५६६८२०३५
3. बिर्ख तामाङः ०१०६२५४२०९३
4. देव सिंह तामाङ ०१०४५५४९७७१
5. सागर तामाङ ०१०२९४५७७९०
6. अमर तामाङ ०१०७२१९९९०१
7. चित्र बहादुर तामाङः ०१०२७११९८४१
8. नवराज तामाङ ०१०२७११९८४१
9. विकास मोक्तान ०१०६४९२५९१५

Related

korea 6299814806985734430

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item