कोरीयाको नागार्जुन गुम्वामा २५५७ औं बुद्ध जयन्ती भव्यताका साथ सम्पन्न l
https://nnkorea.blogspot.com/2013/05/l_26.html
विकास मोक्तान, सउल कोरिया
(भाग्यशाली उपहार कार्यक्रमको नतिजा र सहयोगीदाताको नामावली सहीत)
शान्तिका अग्रदुत महात्मा गौतम बुद्धको २५५७ औं जन्म जयन्ती तथा नागार्जुन गुम्वा (YBA सेवा केन्द्र) दक्षिण कोरियाको पाँचौ वार्षिक उत्सवको पावन अवसरमा २०१३ मे १९ मा आयोजीत २५५७ औं जन्म जयन्ती तथा विविध सांगीतिक तथा भाग्यशाली उपहार कार्यक्रम गुम्वाको आफ्नै भवन जिहेङमा भव्यताका साथ सम्पन्न भएको छ ।
लपु कालेश्वर ७ बतासे स्थित तामाङ लुङतोग गुम्वाका संस्थापक तथा प्रमुख लामा गेशे ङिमा तामाङको नेत्रीत्वमा लामा गुरूहरू पेमा लामा तामाङ, सन्तोष लामा तामाङ, धोन्डुप लामा तामाङ, लाक्पा थिल्ने शेर्पा, छेवङ शेर्पा, विजय लामा तामाङ, झलक सिंह लामा तामाङ, छिरीङ लामा तामाङ वाट गुम्वामा विशेष पुजापाठ गरी लिटील बुद्ध लार्इ पानी चढार्इ २५५७ औं बुद्ध जयन्ती भव्यताकासाथ मनाएको थियो ।
कार्यक्रम समय तालिका अनुसार १ बजेवाट सुरू गरीएको औपचारीक कार्यक्रम नागार्जुन गुम्वाका संस्थापक तथा प्रमुख लामा उर्गेन लामा तामाङको सभापतित्व, नेपाली काग्रेसका केन्दिय सदस्य तथा पुर्व मान्य जीव छिरीङ लामा, एकिकृत माओवादीका केन्दिय सल्लाहकार तथा नेपाल कोरीया शान्ति दीप कार्यक्रमका संयोजक कपिल लामा, नेपाली काग्रेस संघिय लोकतान्त्रीक सघंको केन्दिय सभापति लाक्पा थिल्ने शेर्पा र गुरूङ राष्टिय परिषदको केन्दिय उपाध्यक्ष कर्ण गुरूङको विशिष्ट आतिथ्थ, समाजसेवि कर्म गुरूङ, बौद परिवारका अध्यक्ष र्इश्वर गुरूङ, नेपाल तामाङ संघका अध्यक्ष बिर्ख बहादुर तामाङ, रूपन्देही सम्पर्क समितिका उपाध्यक्ष प्रितम गरूङ, मनाङ परीवारका सचिव जीत लामा, एभिन्युज टिभि का पत्रकार लाक्पा शेर्पा, माउन्टेन टिभि का पत्रकारहरू रमेश धमाल र कुमार, विश्व साइकल यात्रीहरू जनार्दन खनाल र कृष्ण लामा लगायत अन्य आतिथ्थहरूको आसन ग्रहन रहेका थियो।
बौद परिवारका अध्यक्ष र्इश्वर गुरूङ, एभिन्युज टिभि का पत्रकार लाक्पा शेर्पा, समाजसेवी कर्म गुरूङ, गुरूङ राष्ट्रिय परिषदको केन्दिय उपाध्यक्ष कर्ण गुरूङ, नेपाली काग्रेस संघिय लोकतान्त्रीक सघंको केन्दिय सभापति लाक्पा थिल्ने शेर्पाले शुभ-कामना मन्तव्य राखेपछी एकिकृत माओवादीका सल्लाहकार तथा नेपाल कोरीया शान्ति दीप कार्यक्रमका संयोजक कपिल लामाले कोरीयामा शान्ति दीप भव्य रूपमा सम्पन्न भएको र यो कार्य सफल हुनुमा विशेष कोरीया बासी नेपालीहरू र नेपाली दुतावास कोरियाको ठुलो हात रहेको भन्दै धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्तै शुभ कार्य गर्नुहुन अनुरोध गर्दै २५५७ औं बुद्ध जयन्तीको शुभ-कामना मन्तव्य राख्नुभएको थियो । त्यस्तै शुभ-कामना मन्तव्य क्रममा नेपाली कांग्रेसका केन्दिय सदस्य तथा पुर्व मान्य जीव छिरीङ लामाले कोरीयामा सबै जाति नेपालीहरू मिलेर बसेको तर नेपालमा नेपालीहरू मिल्न नसकेर संविधान बन्न नसकेकोमा दुःख व्यक्त गर्दै २५५७ औं बुद्ध जयन्तीले सबैको विचार मिलोस हाम्रो देश पनि कोरिया , जापान ,अमेरिका जस्तो विकास होस र नेपालीहरू विदेशनु नपरोस भन्दै २५५७ औं बुद्ध जयन्तीको शुभ-कामना व्यक्त गर्नु भएको थियो ।
त्यसैगरि लपु कालेश्वर ७ बतासे स्थित तामाङ लुङतोग गुम्वाका संस्थापक तथा प्रमुख लामा गेशे ङिमा तामाङज्युले जसरी कोरीयामा रहेका सम्पुर्ण नेपालीहरूले कुनै पनि भेदभाव नराखी एकजुट भएर बुद्ध नेपालमा जन्मेका हुन अनि बुद्धको जन्म स्थान लुम्विनी हो भनेर बुद्धको बारेमा बृहत र्याली सम्पन्न गर्नु भयो यसै गरी नेपालमा पनि राष्ट्रिय स्तरवाट पर्यटकिय स्थानहरूमा बुद्धको बारेमा भव्यरूपमा प्रचार प्रसार र्याली गरि पर्यटकहरूमा बुद्ध नेपालमा जन्मेको हो अनि बुद्धको जन्म स्थान लुम्विनी हो भन्ने सुचना प्रवाह गरे विश्वमा सवैले सजिलै बुद्धको बारेमा थाहा पाउन सक्नेछन भन्दै २५५७ औं बुद्ध जयन्ती शुभ-कामना दिनुभएको थियो ।
शुभ-कामना मन्तव्य मन्तव्य पश्चातत विश्व साइकल यात्रीहरू जनार्दन खनाल र कृष्ण लामा लार्इ गुम्वाको तर्फ वाट सम्मान र सहयोग रकम हस्तान्तरण गरी नागार्जुन गुम्वाका संस्थापक तथा प्रमुख लामा उर्गेन लामा तामाङज्यूले बुद्ध जन्मेको देशमा जन्मेका हामी नेपालीहरू बुद्धको अर्ती उपदेश पालना गरेर, बुद्धको सिद्धान्त लार्इ अगालेर हाम्रो देश नेपाललार्इ विश्वमा चिनाउनु पर्छ भन्दै गुम्वाको निमन्त्रणालार्इ सहर्ष स्वीकारी कार्यक्रम सफल बनार्इ दिनुभएकोमा सम्पुर्ण उपस्थित महानुभावहरूलार्इ धन्यवाद व्यक्त गर्दै पहिलो चरणको कार्यक्रम विसर्जन गर्नुभएको थियो। प्रमुख आतिथ्थको लागी कोरियाका लागी नेपाली राजदुत महामहिम कमान सिंह लामालार्इ निमन्त्रणा गरीएता पनि उहाको कार्य व्यस्तताले बेलुकी ५ बजे मात्रै उपस्थिति हुनुभएको थियो । गुम्वाका उपाध्यक्ष दावा काल्साङ तामाङले स्वागत मन्तव्य र गुम्वाका सचिब विकास मोक्तानले कार्यक्रम संचालन गरेका थिए ।
स्थानिय कलाकारहरू सर्मिला दोङ (स्वीटी) र अन्जु गुरूङको नृत्यमा दर्शकहरूको हुटिङले हलनै गुन्जयमान बनाएका थिए भने गायकहरू भरत गुरूङ, पेमा लामा, सरू पौड्याल, सि. पि. मगर, , दिपेन प्रजाप्रती , नाम्गेल हिसे तारा गुरूङ र समिर मोक्तानले उपस्थित दर्शकहरूलार्इ नचाएर भरपुर मनोरन्जन दिएका थिए । समय तालीका फलो गर्दै ५ बजे सांगीतिक कार्यक्रम समापन गरी भाग्यशाली उपहार कार्यक्रम सुरू गरीएको थियो।
कोरियामा पहिलो पटक बिङ्गो सिस्टमवाट खोलियको भाग्यशाली उपहार कार्यक्रम सबैले ध्यान दिएर हेरेका थिए । उक्त कार्यक्रमको भाग्यशाली उपहारहरू सान्तोनामा 338 (सन्जय) 343 (पासाङ) 125 (निमा) 467 (भविन ) 197 (किम), तेस्रोमा 157 (सोबिज) , दोस्रोमा 113 (ढुण्डी राज) र प्रथममा 487( दिपेन) लार्इ परेको थियो । भाग्यशाली उपहार हरू सान्तोना 467 (भविन) र दोस्रो 113 (ढुण्डी राज)को अर्धकट्टी नआएको हुदा उपहार रोकिएको छ । २ वटा उपहार बाहेक अरू सबै राजदुत महामहिम कमान सिंह लामाको हातवाट सोहीदिन हस्तानतरण पनि गरीएको थियो । उक्त २ वटा उपहार लिन १ महिना भित्र अर्धकट्टी सहीत गुम्वामा सम्पर्क गर्न अनुरोध समेत गरेको छ।
साथै उक्त कार्यक्रमालार्इ भव्य र शव्य रूपमा सफल बनाउन आर्थिक, नैतिक तथा भौतिक रूपमा सहयोग गर्नुहुने विभिन्न सघं सस्था, व्यावसायी, पत्रकार, समाजसेवी, बुद्धिजीवि ल्होछार आयोजना विभागिय संयोजकहरू लगायत सम्पुर्ण उपस्थित महानुभावहरूलार्इ नागार्जुन गुम्वा (YBA सेवा केन्द्र) दक्षिण कोरियाले हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा पनि यहाँहरूको निरन्तर सहयोग एवम एक्यवद्धताको अपेक्षा गरेको थियो ।
कार्यक्रमलार्इ सहयोग गर्ने संघ संस्था तथा व्यक्तिहरूको नामावली यस प्रकार रहेको छ।
1. नेपाल बौद परिवार ५१ हजार वन
2. सुदुर पश्चिम परिवार ५१ हजार वन
3. मनाङ परिवार ३५ हजार वन
4. लम्जुङ परिवार ३१ हजार वन
5. रूपन्देही सम्पर्क समिति ३० हजार वन
6. नेपाल तामाङ संघ २ लाख वन
7. शुभेच्छा मार्ट (रीसमान गुरूङ) ६० हजार वन
8. लक्ष्मी मार्ट (लक्ष्मी गुरूङ) ३१ हजार वन
9. लोप्साङ गुरङ (मुस्ताङ) ३१ हजार वन
10. दावा काल्साङ तामाङ १लाख ५० हजार वन
11. पासाङ डोल्मा शेर्पा ५० हजार वन
12. छिरीङ पाल्मो शेर्पा ५० हजार वन
13. लाक्पा थिल्ने शेर्पा ३१ हजार वन
14. पेमा नोर्बु शेर्पा २१ हजार वन
15 कपिल लामा ३० हजार वन
16 टिकाराम तामाङ १ लाख वन
17 रेगन तामाङ १ लाख वन
18 माया गुरूङ ५० हजार वन

Post a CommentDefault CommentsFacebook Comments