जुलाई २८ मा नेपाली जनसम्पर्क समिति कोरियाको महाधिबेसन हुने l
https://nnkorea.blogspot.com/2013/05/l_3510.html
सुर्य क्षेत्री ,सउल, दक्षिण कोरिया l
"संबिधानसभा र संघिय लोकतान्त्रिक संबिधानको सुनिश्चितता नेपाली जनसंपर्क समितीको प्रतिबद्द्ता" भन्ने मुल नाराका साथ सन २०१३- मे १९ तारिकका दिन नेपाली जन संपर्क समिती दक्षिण कोरियाको सभापति गंगा थापा श्रेष्ठको अध्यक्षतामा तेस्रो केन्द्रिय महाधिबेसनको मिति २०१३ जुलाई २८ तारिक गर्ने औपचारिक निर्णय गर्दै कार्यसमितिको बैठक सम्पन्न भएको छ l उक्त बैठकले २०१३ जुलाई ७ तारिक सम्म बाँकि ६ वटै क्षेत्रको क्षेत्रीय अधिबेसन सम्पन्न गरिसक्ने निर्णय गर्दै तपसिल बमोजिम कार्यतालिका बनाई प्रतेक क्षेत्रमा ३/३( तिन/तिन) जनाको केन्द्रिय प्रतिनिधि खटाउने बिगतको निर्णयलाई सदर गर्ने निर्णय गरेको छ l
तपसिल :-
नाम क्षेत्र मिति प्रतिनिधि
ओइजम्बु २ २०१३ मे २६ :- (गंगा थापा श्रेष्ठ ,मणि चेम्जोङ्ग ,आस्था मल्ल )
सुवन/आन्सान ४ २०१३ जुन २ :- ( आनन्द गुरुङ ,राजेश लामा ,गणेस तिमल्सिना )
इन्छन ३ २०१३ जुन ९ :- (प्रकाश खनाल ,सुर्य ब.क्षेत्री ,लक्ष्मण भन्तना )
छनान/फेन्थेक ५ २०१३ जुन १६ :- (तारा केसी ,शुक ब. थापा ,नरेन्द्र ढकाल)
सउल १ २०१३ जुन ३० :- (नबराज सिवाकोटी,गिरिराज कुँवर,पदमा श्रेष्ठ )
थेगु ६ २०१३जुलाई ७ :- सम्पूर्ण केन्द्रिय पदाधिकारीहरुको उपस्थितिमा गर्ने निर्णय
यसैगरी उक्त बैठकले क्षेत्र नम्बर २ ओइजम्बुको अधिबेसन निम्न मिति , स्थान र समय मा सम्पन्न गर्ने निर्णय गरेको छ
मिति:- २०१३ -५ - २६ आइतबार
स्थान :- डी आर रेस्टुरेन्ट तन्दुचन (लाइन न १ बुसान यग)
समय :- ठिक १ बजे
यसरी सम्बन्धित क्षेत्रका केन्द्रिय प्रतिनिधिहरुले सम्बन्धित क्षेत्रीय सभापतिहरु संग समन्वय गरि स्थान र समय को बारेमा उल्लेखित मिति भन्दा ५ दिन अगावै केन्द्रमा जानकारी गराउन अनुरोध गरेको महामन्त्री प्रकाश खनालले बताउनु भयो
साथै जनसम्पर्क समितिले नेपाली कांग्रेस केन्द्रिय सदस्य महालक्ष्मी उपाध्याय (डिना)को गरिमामय उपस्थितिमा सन २०१३ -५-१८ तारिक सनिबारका दिन समितिका सम्पूर्ण पदाधिकारी , सदस्य तथा नेपाली कांग्रेस प्रति आस्थावान साथीहरुको सु -पस्थितिमा देसको समसामयिक राजनीति ,आगामी संबिधान सभामा नेपाली कांग्रेसको रणनीति तथा जनसम्पर्क समिति कोरियाको आसन्न महाधिबेसनको बिसयमा अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सु- सम्पन्न भएको छ l

Post a CommentDefault CommentsFacebook Comments